कोरोना भाइरस(कोभिड १९)बाट संक्रमित हुनेको संख्या २६ लाख हजार नाघेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार २६ लाख ३७ हजार ९ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । त्यस्तै १ लाख ८४ […]
नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएसँगै संक्रमितकाे संख्या ४५ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन गर्ने मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३ जनामा […]
कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री चीनबाट ल्याइने भएकाे छ । चीनसँग स्वास्थ्य सामग्री खरिद गर्ने प्रक्रिया टुङ्गिएको नेपाली सेनाले जानकारी दिएको छ । मंगलबार जङ्गी अड्डामा पत्रकार सम्मेलन गर्दै सेनाले चिनियाँ पक्षसँग […]
उदयपुरमा मंगलबार थप ११ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले कोभिड–१९ को परीक्षणका क्रममा ११ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य […]
कोरोना भाइरस(कोभिड १९)बाट संक्रमित हुनेको संख्या २५ लाख नाघेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार २५ लाख ५७ हजार १ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । अमेरिका कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा […]