नेपालमा १२ जनामा काेराेना संक्रमण देखिएकाे छ । वीरगञ्जमा ३ जनामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण पाइएपछि संक्रमितकाे संख्या १२ पुगेकाे हाे । स्वास्थ्य मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाका अनुसार वीरगञ्जका ३ जनामा ३ चरणकाे परीक्षणमा काेराेना […]
कोरोना भाइरस(कोभिड–१९) बाट विश्वभर १७ लाख नाघेको छ । यो भाइरसको संक्रमणबाट विश्वभर १७ लाख ७९ हजार ८ सय ४२ जना संक्रमित भएका छन् । वल्र्डोमिटरले सार्वजनिक गरेको तथ्याकं अनुसार यो भाइरसको संक्रमण अमेरिकामा धेरै […]
निरज पन्त, पाेखरा नेपाल औषधि थोक व्यवसायी संघ, गण्डकी प्रदेशका तर्फबाट सुरक्षित स्वाब संकलन गर्ने बुथ पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदान गरेको छ । संघका अध्यक्ष रुद्र मल्लले अस्पतालका निर्देशक डा.अर्जुन आचार्यलाई कोराना भाईरस स्वाब […]
दक्षिण एशियाली मुलुकहरुमा पनि कोरोना भाइरसको संक्रमण बढिरहेको छ । सबैभन्दा धेरै भारतमा ७ हजार ६ सय जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । पाकिस्तानमा ४ हजार ६ सय ९५ जनामा संक्रमण देखिएको छ भने […]
कोरोना भाइरस(कोभिड–१९) बाट विश्वभर १६ लाख ९७ हजार ५ सय ३३ जना संक्रमित भएका छन् । वल्र्डोमिटरले सार्वजनिक गरेको तथ्याकं अनुसार यो भाइरसको संक्रमण अमेरिकामा धेरै देखिएको छ । अमेरिकामा मात्रै संक्रमितको संख्या ५ लाख […]