नेपाल सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने प्रयासमा एक साताका लागि देशलाई ‘लकडाउन’ (घरबाहिर निस्कन प्रतिबन्ध) लगाएकाे छ । साथै देशभरका नेपालीहरुलाई चैत ११ गतेदेखि चैत १८ गतेसम्म बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म घरबाट बाहिर निस्कन […]
प्रेस काउन्सिल नेपालले कोरोना भाइरस सङ्क्रमण सम्बन्धमा सबै किसिमका संचारमाध्यमको विशेष निर्देशिका जारी गरेकाे छ । निर्देशिका पालना गर्न सबै सञ्चारमाध्यमसमक्षा अनुराेध समेत काउन्सिलले गरेकाे छ । याे निर्देशिका पालना नगरेमा कार्वाही गर्ने काउन्सिलले जनाएकाे […]
गण्डकी प्रदेश सरकारले काेराेना भाइरसबाट संक्रमित भएकाहरूकाे उपचार खर्च बेहाेर्ने भएकाे छ । साथै गण्डकी प्रदेशमा पाेखरा महानगरपालिकाकाे लेखनाथमा रहेकाे लेखनाथ सामुदायिक अस्पताल काेराेना भाइरस संक्रमितहरूकाे उपचारका लागि ताेकिएकाे छ । कोरोना भाइरस संक्रमण रोकथामका […]
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्नका गण्डकी प्रदेश लकडाउन गरिने भएकाे छ । मंगलबार बाट प्रदेशमा सवारी अावागमनमा राेक लगाइएकाे हाे । भारत र चीनसँग जोडिएको नाकासहित अन्य प्रदेशसँग नाका जोडिएका स्थानबाट सवारी आवागमनमा रोक लगाइएको […]
कोरोना भाइरस(कोभिड–१९) को संक्रमणले यतिबेला विश्व नै आक्रान्त बनेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण युरोपमा तीव्र रुपमा फैलिएको छ । पछिल्लो तथ्याकं अनुसार युरोपमा मात्रै मृत्यु हुनेको संख्या करिब […]