काेराेनाबारे भ्रम फैलाइयाेःचीन

चीनले  नाेवेल काेराेना भाइरसबारे भ्रम फैलाइएकाे टिप्पणी गरेकाे छ । चीनकाे वुहानबाट सुरू भएको नोवेल कोरोना भाइरसकाे संक्रमणविरूद्ध लड्न सहयाेग गर्नुकाे साटाे उल्टाे भ्रम फैलाउने काम भएकाे चीनकाे गुनासाे छ । खास गरी संयुक्त राज्य […]

मातृभाषामा शिक्षा माध्यम हो , विषय होइन: विज्ञ

घनश्याम पाण्डेय संविधानले मातृभाषामा शिक्षा पाउने हरेक बालबालिकको अधिकार हुन्छ भनेको कुरालाई हिजो आज गलत प्रयोग हुन थालेको विज्ञहरुले बताएका छन् । गण्डकी प्रदेशमा मातृभाषाको अबस्था र कार्यान्वयनको स्थिति विषयक अन्तरक्रिायमा कार्यपत्र प्रस्तुत गर्दे भाषा […]

मिर्गौला पिडित मनिषालाई तमु समाज बेल्जियमकाे सहयोग

मिर्गौला पिडित मनिषा गुरुङको उपचारका लागि तमु समाज बेल्जियमले १ लाख २३ हजार ९४ रुपैयाँ सहयोग गरेको छ । पोखरा १२ नहरमार्गस्थित जनकल्याण तमु समाजमा सोमबार आयोजित कार्यक्रममा तमु समाज बेल्जियमका उपाध्यक्ष गंगा बहादुर गुरुङले […]

काेराेना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपाली सुरक्षितःचीन

चीनले कोराना प्रभावित वुहानमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित रहेको जानकारी दिएकाे छ । स्वास्थ्य क्षेत्रमा हुनसक्ने महामारी राेक्नका लागि केही समय घरबाहिर निस्कन राेक लगाउनुलाइ चीनले सामान्य भनेकाे छ । नेपालीहरुलाई उद्धार गर्ने हो भने […]

पृथ्वीनारायण क्याम्पसको पठनपाठन सुचारु

देशकै ठुलो शैक्षिक सस्थाको रुपमा रहेको पोखराको पृथ्वी नारायण क्याम्पसको पठनपाठन संचालन भएको छ । विगत एक हप्ता देखी नेपाल आशिंक प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पस इकाई पोखरा द्वारा क्याम्पसमा अध्यापनरत आंशिक शिक्षकहरुले दैनिक ज्यालादारी प्रथाको […]