चिकित्सा शिक्षा सुधार सम्बन्धी विभिन्न माग राख्दै १७ औं पटक अनशनमा बस्नुभएका प्रा. डा. गोविन्द केसी अस्वस्थ हुनुभएकाे छ । एक निजी घरमा अनसन बसिरहनुभएका केसीकाे स्वास्थ्यमा समस्या देखिएकाले शुक्रबार नै अनसनस्थलबाट डढेल्धुरा जिल्ला अस्पताल […]
सरकारले आफूसँग भएका पूर्वसहमति कार्यान्वयन नगरेकाे भन्दै प्रा. डा. गोविन्द केसीले १७ औं पटककाे अनसन शुरू गर्नुभएकाे छ । सुदूरपश्चिमकाे डढेल्धुरास्थित एक निजी घरको तेस्रो तलामा केसीले १७ औं अनसन सुरु गर्नुभएकाे छ । त्रिभुवन […]
गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापती दीपक कोईराला (रुपक)ले पुस्तकालय ज्ञानको भण्डार भएको बताउनु भएको छ । पोखरा महानगरपालीका वडा नं २९ को भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयको १२ औं बार्षिक साधारण सभाको उद्घाटन […]
पोखरा ३१ बेगनासमा रहेको आनन्द ज्योती बिद्यालयमा भुपु बिद्याार्थी मञ्च गठन भएको छ । उक्त बिद्यालयमा अध्ययन गरेका पुर्व बिद्यार्थीहरुको हालै सम्पन्न भेलाबाट नवराज अधिकारीको संयोजकत्वमा भुपु बिद्याार्थी मञ्च गठन भएको हो । मञ्चका सदस्यहरुमा […]
प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्याेपचार राजधानीकाे ग्राण्डी अस्पतालमा उपचार भइरहेकाे छ । चिकित्सकहरूले सबै उपचार प्रक्रिया सकेर बिहीबार दिउँसोसम्ममा डिस्चार्ज गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्था सामान्य […]