सरकारका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगुका कारण आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको बताउनुभएकाे छ । उपप्रधानमन्त्री यादवले साउन १ देखि भदौ २३ गतेसम्म नेपालमा ५ हजार ९५ जनामा डेंगु रोगको संक्रमण भएको र […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपचारका लागि मेडिसिटी अस्पताल पुग्नुभएकाे छ । प्रचण्डकाे निजी सचिवालयले दिएकाे जानकारी अनुसार दाँतको उपचारका लागि प्रचण्ड साे अस्पताल पुग्नुभएकाे हाे । प्रचण्ड लामो समयदेखि दाँतमा समस्याबाट […]
लायन्स क्लव अफ पोखरा सांग्रिलाले मौजा स्वास्थ्यचौकीलाई एक थान टेलिभिजन हस्तान्तरण गरेको छ । क्लवमा आवद्ध सदस्यहरुले रकम संकलन गरी पोखरा महानगर वडा नम्बर २० मा रहेको मौजा स्वास्थ्य चौकीलाई एक थान स्मार्ट टेलिभिजन प्रदान […]
पोखराकोमा रहेको फरेन लिंक एजुकेशनल कन्सल्टेन्सीले सोमबार बृहत शैक्षिक परामर्श कार्यक्रम गर्ने भएको छ । कन्सल्टेन्सीले सिद्धार्थचोकमा रहेको आफ्नैं कार्यालय परिषरमा उक्त शैक्षिक परामर्श कार्यक्रम गर्न लागेको हो । उक्त शैक्षिक परामर्श कार्यक्रममा अष्टे«लिया, क्यानडा, […]
दिदीबहिनी खेल्दाखेल्दै एक्कासी बहिनी निर्मला चेपाङकाे शरिरमा तातो पानी परेपछि ४ बर्षीया बालिका निर्मला चेपाङकाे उपचार दमाैली अस्पताल तनहुँमा भइरहेकाे छ । साे अस्पतालमा निशुल्क उपचार भएपनि थप उपचारका लागि पाेखरा या काठमाण्डाै लैजानुपर्ने भएपनि […]