सिंगापुरमा उपचार गराएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कनुभएकाे छ । नियमित परीक्षणका लागि साउन १८ गते सिंगापुर जानुभएका प्रधानमन्त्री ९ दिनपछि स्वदेश फर्कनुभएकाे हाे । प्रधानमन्त्रीलाई त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री […]
जम्मू–कश्मीरमा लगाइएको कफ्र्यु केही खुकुलो पारिएको छ भने शिक्षण संस्थाहरु सञ्चालनमा आउने भएका छन् । जम्मू–कश्मिरले पाएको विशेषाधिकार खारेजसँगै बढाइएको सुरक्षा व्यवस्थालाई केही खुकुलो बनाइएको छ । जम्मू कश्मीरलाई दिइएको संविघानको धारा ३७० हटाउने र […]
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले प्रदान गर्ने ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ का लागि चारजना पत्रकार छनौट भएका छन् । चारवटा विधामा प्रदान गरिने पुरस्कारका लागि कौशल चेम्जोङ (रेडियो), राजबहादुर गुरुङ (अनलाइन), गणेश राई […]
नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले ओली सरकारलाई नौटङ्कीको संज्ञा दिनुभएको छ । काँग्रेस कास्कीले आयोजना गरेको पार्टीको आगामी शिक्षा नीति कस्तो बनाउने विषयक कार्यक्रममा बोल्दै उहाँले सरकार झुठा भाषण मात्रै गर्दै हिडेको र कामको सट्टा […]
गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले महिला शसक्तिकरणको लागि शिक्षा र आर्थिक मुख्य पाटो भएको बताउनुभएको छ । महिला शिक्षित हुदा र आर्थिक रुपमा सवल हुदा महिला शसक्तिकरण हुने बताउनु भयो । महिला पर्यटन […]