६६ औं पटक रक्तदान, रक्तदान लगत्तै ६० किमी साइकल यात्रा

पोखराका जितेन्द्रमान शाक्यले ६६ औं पटक रक्तदान गर्नुभएको छ । धादिङ पोखरा सम्पर्क समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा शाक्यले ६६ औं पटक रक्तदान गर्नुभएको हो । रक्तदान लगत्तै शाक्यले ६० किलोमिटर साइकल यात्रा समेत गर्नुभएको […]

प्रा.डा. सूर्यप्रसाद सुवेदीलाई अक्सफोर्डको महाविद्यावारिधि

विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्रा.डा. सूर्यप्रसाद सुवेदी (क्यूसी, ओबिइ) लाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गर्ने भएको छ । प्रा. सुवेदीले आफ्नो विधामा उत्कृष्ट योगदान गरे वापत उक्त उपाधि दिने निर्णय विश्वविद्यालयले गरेको हो […]

गण्डकी प्रदेशमा बर्षेनी १४ हजार महिलाले गर्भपतन गराउने

गण्डकी प्रदेशमा मात्रै एक बर्षमा १३ हजार ९ सय ३७ जना महिलाले गर्भपतन गराएको तथ्याङ्क प्रस्तुत गरिएको छ । पोखरामा आज सञ्चारकर्मी र सरोकारवाला वीच भएको अन्तरक्रियामा कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्ट र भवानी शर्माले […]

स्वास्थ्यका लागि ध्यान दिनुपर्ने आठ विषय

ब्रिटिश रोयल सोसाइटी फर पब्लिक हेल्थ(आरएसपीएच)ले प्रकाशित गरेको रिपोर्ट अनुसार मानिसहरूले आफ्ना घरका फोहोर देखिएका ठाउँहरू सफा गर्नमा भन्दा पनि आफ्ना घरमा सूक्ष्मजीवहरू नफैलिउन् भन्नेमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएको छ। स्वास्थ्यका लागि हात, लुगा […]

गण्डकी साहित्य संगमकाे अधिवेशन सम्पन्न, अध्यक्षमा डा.अधिकारी

गण्डकी साहित्य संगम पोखराको चौधौं साधारणसभा तथा अधिवेशन सम्पन्न भएकाे छ । अधिवेशनले डा. कृष्णराज अधिकारीको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यीय नयाँ कार्यसमिति चुनेको छ । संगमको उपाध्यक्षमा पद्मराज ढकाल, सचिवमा भीम रानाभाट, कोषाध्यक्षमा विजया सुवेदी, […]