स्याङजाको पर्यटकीय ठाँउ स्वरेकमा सञ्चालनमा आएको एम्बुलेन्स सेवा लाई दिगो बनाउन अक्षयकोष निर्माण अभियान जारीरहेको छ । नमुना स्वरेक सामाजिक कोष कतार र नमुना स्वरेक सहयोगी समाज स्याङजाले गत असारदेखि एम्वुलेन्स सेवा सञ्चालनमा ल्याएकोहो । […]
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं २ मा […]
चितवनमा बढेको अत्याधिक गर्मीका कारण विद्यालयहरु सोमबारदेखि बुधबारसम्म बन्द गरिने भएको छ । भरतपुर महानगरपालिकाले आइतबार सूचना जारी गर्दै गर्मी बढेको कारणले महानगरभित्रका सामुदायिक र संस्थागत सबै विद्यालय तीन दिन बन्द गर्न अनुरोध गरेको हो […]
पोखरामा र्याण्डम रिडर्स सोसाइटीमा जनयुद्ध पृष्ठभूमिलाई आधार बनाएर लेखिएको सगरमाथा आरोहणसँग जोडिएको ‘शिखरको ढुंगा’को परिचर्चा भएको छ । उक्त कृति सरल र पठनीय भएको कार्यक्रम सहजकर्ता विष्णु ज्ञवालीले उल्लेख गर्नुभयो । र्यान्डम रिडर्स सोसाइटीले प्रत्येक […]
पोखरा समाजाजिक सञ्जाल मार्फत संगठित भएर सामाजिक सहयोग तथा एकअर्काप्रति परिचय आदनप्रदान गराउने उदेश्यले एकबर्ष अघि फेसबुक मार्फत संगठित श्रीमती संगठनले बिद्यालयलाई युरोगार्ड र सरसफाइको सामाग्री र मानव सेवा आश्रमलाइ खाद्यन्न सामाग्री हस्तान्तरण गरेको छ […]