सरकारले अस्थायी शिक्षकहरुलाई स्थायी गराउन नसकिने स्पस्ट पारेको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने […]
बच्चा अस्पतालमा छाडेर अस्पतालमा होहल्ला गरेको आरोपमा पूर्वसभासद् गायत्री साहलाई प्रहरीले प्रक्राउ गरेको छ । मेडिसिटी अस्पताल परिसरबाट प्रहरीले पूर्व सभासद् साह र श्रीमान राजेश महतोलाई समेत पक्राउ गरेको हो । अस्पतालमा होहल्ला गरेको र […]
पोखराको एक सामुदायिक बिद्यालयमा छात्राबृत्ति वितरण गर्न जापानबाट एक टोली पोखरामा आएको छ । पोखरा महानगरपालिका २२ (पुम्दी भुम्दी) कालाबाङमा रहेको भगवती आधारभुत बिद्यालयमा छात्रबृत्ति वितरण गर्न जापानबाट बुद्ध फाउण्डेसनको एक टोली पोखरा आएको हो […]
पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको आयोजनामा बिहिबारदेखि पोखरामा विपदमा स्वास्थ्य इञ्जीनियरिङ्ग विषयक तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै पोखरा महानगरका मेयर मानबहादुर जिसीले विश्वविद्यालय ज्ञान र तथ्यहरु उत्पादनको थलो […]
नेपालमा पहिलो पटक बर्ड फ्लूबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पशुपंक्षीको ज्यान लिँदै आएको सो रोगको संक्रमणबाट एक जना मानिसको पनि मृत्यु भएको पुष्टि भएको […]