पोखरा २३ का आदिवासी जनजातिलाई उद्घोषण तालिम

पोखरा महानगरपालिका वडा नं. २३ का आदिवासी जनजातिहरुलाई उद्घोषण तालिम शुरु भएको छ । पोखरा महानगरपालिका वडा नं. २३ को सहयोगमा आदिवासी जनजाति समन्वय समिति वडा नं.२३ द्वारा आयोजित तीनदिने तालिमको वडाका कार्यबाहक अध्यक्ष भरतराज […]

पोखरा विश्वविद्यालयले १ सय ५० शैयाको अस्पताल बनाउने

प्रयोगात्मक कक्षा संचालना समस्या भएपछि पोखरा विश्वविद्यालयले आफनै अस्पताल निमार्ण गर्ने भएको छ । पोखरा महानगरपालिका वडा नंम्वर ३० खुदी ढुंगेपाटन स्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय र प्राज्ञिक भवन कम्प्लेक्सको बीच भागको खाली जग्गामा विश्वविद्यालयले १ […]

स्थानीय आवश्यकता अनुसारको शिक्षाको मार्गचित्रमा जोड

भरतपोखरी विकास मञ्चको आयोजना एवम् वडा शिक्षा समिति, पोखरा महानगरपालिका वडा नं ३३ को सहयोगमा आज आयोजित कार्यक्रममा स्थानीय आवश्यकता अनुसारको शिक्षाको मार्गचित्र हुनुपर्नेमा जोड दिइएको छ । ‘संघीय शासन प्रणालीमा विद्यालय शिक्षा, स्थानीय तहको […]

स्थानीय तहमा दमकल र एम्बुलेन्स उपलब्ध गराउने प्रदेश नं. ३ सरकारको तयारी

प्रदेश नं. ३ सरकारले सबै स्थानीय तह महानगर, उपमहानगर, नगरपालिकामा दमकल र गाउँपालिकामा एम्बुलेन्स सेवा पुर्याउने गृहकार्य शुरु गरेको छ । प्रदेश नं. ३ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यलयले सबै गाउँपालिकामा एम्बुलेन्स तथा नगरपाकिलामा दमकल […]

अस्ट्रेलियामा आप्रवासीलाई दिइने सुविधा कटौति, ग्रामीण क्षेत्रमा जान प्रोत्साहन

अस्ट्रेलियाले आप्रवासीलाई दिइने पिआर पाउनेहरुको संख्यामा कटौति गरेको छ । हरेक वर्ष दिँदै आएको सुविधा घटाउने निर्णय गरेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिशनले पत्रकार सम्मेलन मार्फत् पीआर पाउनेहरुको संख्या ३० हजारले घटाउने घोषणा गर्नुभएको […]