क्यान इन्फोटेक २०१९ जारी, प्रदेशस्तरीय टाइपिङ प्रतियोगिताको उपाधि अधिकारीलाई

पोखरामा क्यान इन्फोटेक २०१९ जारी रहेको छ । इन्फोटेक अन्तर्गत प्रदेशस्तरीय टाइपिङ प्रतियोगितामा कास्कीकी तारादेवी अधिकारी प्रथम हुनुभएको छ । प्रतियोगितामा तनहुँका विकल श्रेष्ठ द्वितीय र नवलपुरका सागर भुसाल तृतीय हुन सफल हुनुभएको छ । […]

छाउपडि प्रथा अन्त्यको संसदमा सार्वजनिक महत्वको प्रस्ताव पेश

छाउपडी प्रथा अन्त्यका लागि प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद विन्दा पाण्डेले छाउपडी प्रथाको अन्त्यका लागि विशेष अभियान सञ्चालन गर्नुपर्ने माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव […]

गण्डकी मेडिकल कलेजका सिइओ र परीक्षा नियन्त्रक प्रहरी नियन्त्रणमा

गण्डकी मेडिकल कलेजका सिइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई प्रहरीले पक्राउ गरेको छ । विद्यार्थीहरुसँग बढी शुल्क लिइ ठगी गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख […]

ट्रेड युनियन काँग्रेस कास्कीद्धारा स्थापना दिवसमा युरोगार्ड सहयोग

नेपाल ट्रेड युनियन काँग्रेस कास्कीले मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) पोखरालाई पानी शुद्धिकरण गर्ने मेशिन (युरोगार्ड) सहयोग गरेको छ । स्थापना दिवसको अवसरमा अस्पतालमा पानी शुद्धीकरण गर्ने मेसिन युरोगार्ड सहयोग गरिएको हो । […]

गण्डकी मेडिकल कलेजका सञ्चालक विरुद्ध सम्पत्ति शुद्धीकरणमा उजुरी (पूर्ण पाठ सहित)

गण्डकी मेडिकल कलेज(जिएमसी)का विद्यार्थीले सञ्चालक विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिएका छन् । सरकारले तोकेको शुल्क सिमा विपरीत विद्यार्थीबाट धेरै रकम असुलेको भन्दै आन्दोलनरत विद्यार्थीहरुले चिकित्सा शिक्षा सुधार अभियानमा संलग्न अभियान्ताहरुको सहयोगमा उजुरी दर्ता […]