सरकारले नेपाली कांग्रेसका नेताको नाममा रहेका अस्पताल संघीय सरकार मातहत ल्याउने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले गिरिजाप्रसाद कोइरालाको नाममा रहेको तनहुँको स्वासप्रश्वास केन्द्र र सुशील कोइरालाको नाममा रहेको बाँकेको क्यान्सर अस्पताललाई संघीय […]
पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघको आयोजनामा पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । व्यवसायी संघको १८ औं बार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रम बार्षिक रुपमा गरिने संघका मिडिया संयोजक जगदिश लामिछानेले जानकारी […]
दृष्टिबिहीनहरुका लागि पोखरामा कम्प्युटर शिक्षा तालिम सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजना र ओम डेभलपमेन्ट बैंकको सहयोगमा तालिम आयोजना गरिएको हो । फागुन १८ देखि २४ गतेसम्म पोखरामा आयोजना […]
अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै चिकित्सकहरुले आज बाट रिले अनसन थालेका छन् । चिकित्सा शिक्षा सुधार लगायत माग राखेर गत पुस २५ देखि १६ औं अनसनमा रहेका केसीको माग पूरा गर्न सरकारले आनाकानी […]
विवेकशील साझा पार्टीले अनसनरत डा.गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरेको छ । अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न दबाब दिँदै काठमाण्डौको माइतीघरबाट नयाँ बानेश्वरमा प्रदर्शन गरिएको हो । र्यालीका सहभागीहरुले डा.केसीसँगको सम्झौता पालना गर, […]