नजिता सहितहात्तीपाइलेको औषधी खान अटेर गरेमा सरकारी सेवा रोकिने

बाँकेको होलियामा हात्तीपाइले रोग नियन्त्रणका लागि आगामी फागुन १५ गते बुधबारदेखि अभियान शुरु गरिने भएको छ । होलिया स्वास्थ्य चौकीले ९ केन्द्रबाट औषधि सेवनको कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको हो । औषधि सेवन गर्न […]

अन्तराष्ट्रिय नाटक महोत्सवको तयारी पुरा

पोखरामा फागुन १५ गतेदेखि आयोजना गरिने पोखरा अन्तराष्ट्रिय नाटक महोत्सव २०७५ को तयारी पुरा भएको छ । पोखराका दुई क्रियाशिल नाट्य संस्था पोखरा थिएटर र युथ क्रियशन थिएटरको संयोजनमा आयोजना हुने यो नाटकको तयारी पुरा […]

महिला स्वास्थ्य महानगरको प्राथमिकतामा छ : उपप्रमुख गुरुङ

पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले महागनर महिलाको स्वाथ्यका विषयमा गम्भीर रहेको बताउनुभएको छ । पोखरा महानगरपालिका शहरी स्वाथ्य केन्द्रमा आयोजित महिलाहरुको पाठेघरको मुख तथा स्तन क्यान्सर सम्वन्धि सचेतना तथा परीक्षण कार्यक्रमको उद्घाटन गर्दै महिलालाई प्राथमिकता […]

सरकारलाई चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम

कर्मचारी समायोजनमा चिकित्सकलाई संघमा राख्नु पर्ने माग राख्दै आन्दोलनरत सरकारी चिकित्सक संघले माग सम्बोधनको लागि सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । आजदेखि लागू गरिएको अल्टिमेटममा ७२ घण्टा सम्ममा पनि माग पूरा नगरिए देशभरको स्वास्थ्य […]

नेविसंघका दुई गुटबीच कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामै झडप, केही विद्यार्थी घाइते

नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नेविसंघका कार्यकर्ताबीच झडप भएको छ । कांग्रेसको संशोधित विधान मस्यौदा पारित गर्नका लागि जारी केन्द्रिय समितिको बैठकका लागि भेला भएका नेताहरुलाई दबाब दिन जम्मा भएका नेविसंघका दुई गुटबीच ढुंगा हानाहान […]