लायन्स क्लब इन्टरनेसनल डिस्ट्रीक ३२५ बि १ नेपालमा आवद्ध क्लबहरुको संयुक्त पहलमा तथा गोर्खाली इन्जिनियरिङ बिद्यार्थी समाज पोखराको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लामाचौर स्थित पश्चिमाञ्चल इन्जिनियरीङ अध्ययन संस्थानको प्राङ्गणमा रक्तदान कार्यक्रम गरिएको […]
अन्तरलायन्स क्विज प्रतियोगिताको उपाधि लायन्स क्लब अफ पोखरा आदर्शले जितेको छ । शनिबार पोखरामा भएको फाइनल प्रतिस्पर्धामा अन्य ६ क्लबलाई पछि पार्दै पोखरा आदर्शले उपाधि रक्षा गरेको हो । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि […]
तोकिएको भन्दा बढी शुल्क लिएको भन्दै गण्डकी मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित भएका छन् । विहीबार कलेज प्रशासनमा तालवाबन्दी गरेका विद्यार्थीले शुक्रबार र्याली सहित विरोध जनाएका छन् । विद्यार्थीहरुले बढी लिइएको शुल्क फिर्ता, नयाँ विद्यार्थीलाई तोकिएको […]
सचेतना समाजका अध्यक्ष एवं अधिवक्ता सुरेन्द्र थापामगरले आम नागरिकको आवाज उठाएका डा. गोविन्द केसीको जीवन रक्षा हुनुपर्नेमा जोड दिनुभएको छ । सरकार र सत्याग्रही डा. केसीले आफ्ना हठहरुलाई त्यागेर वार्तामार्फत समस्या समाधान गर्नुपर्ने उहाँको भनाई […]
विगत २४ दिनदेखि अनसन बसेका त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्राध्यापक डाक्टर गोविन्द केसीले शुक्रबार १६ औं अनसन तोड्नुभएको छ । केसीले २४ दिन अगाडि इलाममा अनसन शुरु गर्नुभएको थियो । स्वास्थ्य अवस्था विग्रिएपछि केसीलाई नाइटभिजन […]