भट्टराई परिवारद्वारा स्याङ्जाको विद्यालयमा ५ लाखको अक्षयकोष स्थापना

लेकसाइडस्थित भट्टराई परिवारले स्याङ्जाको बिरुवा गाउँपालिकामा रहेको नवज्योति माध्यमिक विद्यालयमा ५ लाख १ हजार १ सय १५ रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । स्व.माता पूर्णकुमारी भट्टराई (मिठू) को स्मृतीको उनको परिवारले उक्त रकमको अक्षयकोष स्थापना […]

देश विकासका लागि प्राविधिक शिक्षा आवश्यक : सांसद पहारी

पोखरा महानगरपालिका २३ माझथुममा रहेको सिद्ध बराह माविको ४ कोठे भवनको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका सांसद राजीब पहारीले शुक्रबार एक कार्यक्रमकावीच भवनको शिलान्यास गर्नुभएको हो । कार्यक्रममा सम्बोधन गर्दै सांसद पहारीले देश विकासका […]

पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रमका लागि चिटिक्क पोखरा सभागृह

पोखरा सभागृह यतिबेला सजावटले फरक देखिएको छ । पाल्पाली समाज पोखरा स्थापनाको २५ वर्ष पुगेको अवसरमा समाजले रजतजयन्ती मनाउन लागेकाले सभागृहलाई फरक ढंगले सजावट गरिएको हो । पाल्पामा रहेको दरबारको स्वरुप झल्कने गरी सजावट गरिएको […]

संसदको मर्यादा नाघ्न सक्दिन, निर्देशन मान्छु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको सर्वोच्चतामाथि आफूले केही गर्न नसक्ने बताउनुभएको छ । बहुमत हुँदैमा सार्वभौम संसदका मर्यादा र गरिमालाई थिचोमिचो गर्न नसक्ने प्रधानमन्त्रीको भनाई छ । शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले यस्तो […]

पोखरा महोत्सव दण्डरहित शिक्षा आजको आवश्यक्ता सम्बन्धि बृत्तचित्र प्रदर्शन

पोखरा महोत्सव सातौ दिनसम्म आइपुग्दा दर्शकको चाप अत्याधिक रहेको सभ्य एवं भव्य रुपमा अगाडी वढिरहेको आयोजकले जनाएको छ । महोत्सव सचिवालय संयोजक लोकबहादुर थापाका अनुसार महोत्सवलाई दर्शकको माया अत्याधिक पाएको उल्लेख गर्नुभयो । महोत्सवमा दण्डरहित […]