पोखराका युवा व्यवसायी यदुनाथ अधिकारीले आफ्ना छोराको ब्रतबन्धको खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । यदु र उनकी जीवनसंगिनी सरु दाहाल अधिकारीले छोराको ब्रतबन्ध सामान्य रुपमा गरेर छोराको नाममा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो […]
लायन्स कल्ब अफ पोखरा ब्युटि सिटीले निशुल्क दन्त शिविर सम्पन्न गरेको छ । ‘स्वस्थ दाँत स्वस्थ जीवन’ भन्ने नाराका साथ कास्कीको अन्नपुर्ण गाउँपालिका वडानं १ महेन्द्र आधारभुत बिधालय नाँगडाडाँमा निशुल्क दन्त शिविर गरिएको हो । […]
पोखरा १६ बाटुलेचौरमा रहेको विन्धबासिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य दीर्घ सेवाबाट सम्मानित हुनुभएको छ । त्यस्तै अंग्रेजी विषयका शिक्षक महेन्द्रमणि पौडेल उत्कृष्ट शिक्षकका रुपमा सम्मानित हुनुभएको छ । विद्यालयको ७२ औं बार्षिकोत्सवका अवसरमा उहाँहरुलाई […]
चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा.गोविन्द केसीले इलाममा १६औं सत्याग्रह थाल्नुभएको छ । गत साउन १० मा सरकारसँग भएको सहमतिविपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बुधबार संसदीय समितिले पारित गरेपछि डा.केसीले ६ बुँदे मागसहित अर्काे चरणको […]
शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पारित गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुमतका आधारमा पास भएको प्रतिवेदनमा डा. गोविन्द केसीसँग भएको सहमति तोडिएको छ । काँग्रेसले भने विपक्षमा मत […]