पोखरा महोत्सवको निम्तो बाड्न आयोजक टोली पर्यटकीय गाउ ल्वाङमा

नवौ पोखरा महोत्सवको निम्तो बाड्न महोत्सव आयोजक टोली युनाइटेड क्लवका पदाधिकारीहरु कास्कीको पर्यटकीय गाउ ल्वाङमा पुगेको छ । महोत्सवकै आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धन र सेती नदी संरक्षणमा काम गर्दै आएको युनाइटेड क्लवले […]

बालबालिकाको खुसी मेरो पनि खुसी : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका बालबालिकाको चेहरामा खुसी देख्दा आफू पनि खुसी हुने बताउनुभएको छ । नेपाल स्काउटले आयोजना गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा एक विद्यार्थीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो […]

शिक्षाको विकासले मात्रै देश विकास सम्भव : मन्त्री बस्नेत

पोखरा १३ ढाडबेसीको आर्वा विजय माध्यमिक विद्यालयले ३५ औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले शिक्षाको विकासले मात्रै देशको विकास सम्भव रहेको उल्लेख गर्नुभयो । विद्यार्थीहरुलाई […]

स्वरेकमा एम्बुलेन्स सञ्चालनपछि स्थानीयलाई सहज

स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा नमुना स्वरेक सहयोगी समाज स्याङजा र नमुना स्वरेक सामाजिक कोष कतारको पहलमा एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीयलाई सहज भएको छ । एम्बुलेन्स नहुदा रातको समयमा विरामी हुँदा होस् या आन्दोलन या बन्दका […]

छोरेपाटन मा.बि. को ४० औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न

पोखरा १७ छोरेपाटन मा अबस्थित छोरेपाटन मा.बि. को ४० औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । बिद्यालय प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १७ मा बिद्यालय जाने उमेर समुहका कुनै […]