सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको व्यवस्था हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले सरकारले सामुदायिक विद्यालयमा नै गुणस्तरीय शिक्षाको व्यवस्था गरिने बताउनुभएको छ । साथै उहाँले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा व्यापक परिवर्तन ल्याउनुपर्ने बताउनुभएको छ । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले गुणस्तरीय शिक्षाका […]

अनसनरत डा.केसी अस्पतालमा, आइसियुमा राखेर उपचार गर्नुपर्ने

आफूसँग भएको सहमति कार्यान्वयनको माग राख्दै ६ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीलाई जिल्ला अस्पताल इलाम लगिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालय फूलगाहीमा अनसनरत डा. केसीलाई आज विहान […]

डा.केसीका माग चिकित्सा शिक्षा विधेयकमा समेटिएको छ : सांसद अधिकारी

नेकपाका सांसद एव पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले अनसनरत डा.गोविन्द केसीका माग शतप्रतिशत मागहरु पूरा भएको दावी गर्नुभएको छ । हामीले उहाँको सबै माग सम्बोधन गरेका छौं । उहाँले भनेकै मर्म र भावनाअनुसार विद्येयक आएको छ […]

सांसद पहारीद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

गण्डकी प्रदेशका सांसद राजिव पहारीले आफ्नो तलव भत्त्ताको रकमबाट विद्यार्थीलाई न्यानो कपडा प्रदान गर्नुभएको छ । सांंसद पहारीले सोमबार एक समारोहका बिच पोखरा महानगरपालिका २२ (पुम्दी भुम्दी) का दुई वटा बिद्यालयका ६० जना बिद्यार्थीहरुको लागि […]

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि धनजनता माविलाई

धवलागिरी गाउँपालिकाको आयोजनामा आइतबार शिवाङमा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७५ को उपाधी धनजनता माविले जितेको छ । १० स्वर्ण, ७ रजत र १ कास्य सहित कुल १८ वटा […]