पोखरा १६ बाटुलेचौरमा रहेको विन्धबासिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य दीर्घ सेवाबाट सम्मानित हुनुभएको छ । त्यस्तै अंग्रेजी विषयका शिक्षक महेन्द्रमणि पौडेल उत्कृष्ट शिक्षकका रुपमा सम्मानित हुनुभएको छ । विद्यालयको ७२ औं बार्षिकोत्सवका अवसरमा उहाँहरुलाई […]
चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा.गोविन्द केसीले इलाममा १६औं सत्याग्रह थाल्नुभएको छ । गत साउन १० मा सरकारसँग भएको सहमतिविपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बुधबार संसदीय समितिले पारित गरेपछि डा.केसीले ६ बुँदे मागसहित अर्काे चरणको […]
शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पारित गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुमतका आधारमा पास भएको प्रतिवेदनमा डा. गोविन्द केसीसँग भएको सहमति तोडिएको छ । काँग्रेसले भने विपक्षमा मत […]
लायन्स क्लब अफ पोखरा फिस्टेलको संयोजनमा पोखरा १४ स्थित शुक्रराज बलभद्र माविमा निर्मित खानेपानी टंकीको उद्घाटन एवं हस्तान्तरण कार्यक्रम सम्पन्न भएकोे छ । बिधालयको हाता भित्र निमार्ण गरिएको पानी टंकीको कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट […]
स्याङ्जाको बिरुवा गाउँपालिका वडा नं २ मोचाबारीमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ २०७५ आयोजना हुने भएको छ । बि.सं. २०१७ सालमा स्थापित जामुनेडाडाँ माध्यमिक बिद्यालयले आगामी माघ ३ देखी ११ गते सम्म प्राबिधिक शिक्षा (वागवाणी […]