गुणस्तरीय शिक्षा अपरिहार्य : उपसभामुख शर्मा

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले गुणस्तरीय शिक्षा वर्तमानको अपरिहार्य आवश्यकता भएको बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नं ३३ स्थित शान्ति उदय माध्यमिक विद्यालयको ५९ औं वार्षिकोत्सव तथा ६० औं अभिभावक दिवस समारोहको आज उद्घाटन […]

नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय कार्यसमितिको म्याद पुनः थप

नेपाली कांग्रेसले आफ्नो भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय कार्यसमितिको म्याद पुनः थप गरेको छ । आउँदो माघ १० गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय गरे बमोजिम हुनेगरी तत्काललाई हालकै कार्यसमितिलाई निरन्तरता […]

प्रकृतिका अस्वभाविक दख्खल दिएका कारण अप्रत्यासित जोखिम बढ्योः गृहमन्त्री थापा

१९९० माघ २ गतेको भूकम्पमा परी दिवंगतहरूको स्मृतिमा आज बिहान भूगोल पार्कमा स्मृति सभा सम्पन्न गरिएको छ । ‘विपदबाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ यस वर्षको नाराका साथ […]

राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाईंदै

राष्ट्रिय भुकम्प सुरक्षा दिवस आज विभिन्न कार्यक्रम गरि मनाईंदैछ । ‘विपदबाट सुरक्षित हुने नागरिक अधिकार ः पुरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ भन्ने नारका साथ जिल्ला जिल्लामा यो दिवस र्याली, भुकम्प सुरक्षा सम्बन्धि […]

डा.केसीको स्वास्थ्यकमजोर बन्दै, एन्टीबायोटिक चलाईयो

इलाममा अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । मंगलबार जिल्ला अस्पताल इलामले जारी गरेको सूचनामा केसीको स्वास्थ्य अवस्था अझ कमजोर हुँदै गएकाले आईभी एन्टिबायोटिक औषधी दिन सुरु गरिएको जनाइएको छ । […]