क्यान इन्फोटेक र फुड फेस्टिभल फागुनमा हुने

कम्प्युटर एशोएिसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा दसौं संस्करणको ‘क्यान इन्फोटेक–२०१९’ आगामि फागुनमा हुने भएको छ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आगामी फागुन १८ देखि २४ गतेसम्म इन्फोटेक हुने क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले […]

सहमतिविपरित चिकित्सा शिक्षा विधेयक तयार : डा.केसी

डा. गोविन्द केसीले आफूसँग भएको सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक पास नभए पुनः अनशन थाल्ने चेतावनी दिनुभएको छ । डा.केसीले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरी पुनः अनशन थाल्ने चेतावनी दिनुभएको […]

विन्ध्यवासिनी माविको रक्तदानमा ५३ युनिट रगत संकलन

पोखरा–१६ बाटुलेचौरको विन्ध्यवासिनी मा.विले आयोजना गरेको रक्तदानमा ५३ युनिट रगत संकलन भएको छ । विद्यालयको ७२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमको नेपाल रेडक्रस सोसाईटी कास्कीका सभापति डोलराज पाण्डेले पहिलो रक्तदाता विद्यालयका सुचना अधिकारी एवं शिक्षक […]

भीरकोट पोखरा सामीप्य सदन द्वारा विद्यार्थीलाई स्वरेकमा न्यानो कपडा वितरण

भीरकोट पोखरा सामीप्य सदनले स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा न्यानो कपडा वितरण गरेको छ । भीरकोट नगरपालिका वडानं ५ तिलाहारनेटा आधारभुत विद्यालयमा रहेका ३१ जना विद्यार्थीलाई न्यानोकपडा वितरण गरीएको हो । नर्सरी देखि कक्षा ३ सम्म […]

नेपाल स्वास्थ्यकर्मी संघ, गण्डकीमा पेशागत समूह विजयी

नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशमा पेशागत समूह बिजयी भएको छ । एकजना खुला सदस्यमा भने प्रगतिशील समूहका किरण श्रेष्ठ विजयी हुनुभएको छ । अन्य १० जना भने पेशागत समूहबाट बिजयी भएका हुन् । अध्यक्षमा पेशागत […]