लायन्स क्लब अफ पोखरा गण्डकी स्टेटद्वारा न्यानो कपडा तथा व्हीलचेयर वितरण

लायन्स क्लब अफ पोखरा गण्डकी स्टेटको आयोजनामा पोखरा महानगरपालिका वडानं २२ शुक्रराज माध्यामिक विद्यालय र दुर्गा आधारभुत विद्यालयमा न्यानो कपडा विरतण गरेको छ । शुक्रराज माध्यामिक विद्यालयका ७५ जना र दुर्गा आधारभुत विद्यालयका ४२ जना […]

अस्पतालहरु अव प्रदेश सरकार मातहत सञ्चालन हुने

अबदेखि प्रदेशभित्र रहेका अस्पतालहरु सम्बन्धित प्रदेश सरकारले नै सञ्चालन गर्ने भएको छ । केन्द्र सरकारले प्रदेशभित्रका सबै अस्पताल सम्बन्धित प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले काठमाडौंमा एक […]

अनसनरत डा.केसीको जीवनरक्षाका लागि मानव अधिकार आयोगको ध्यानाकर्षण

राष्ट्रिय मानवअधिकार आयोगले अनसनरत चिकित्सक गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति ध्यानाकर्षण भएको जनाउँदै संवादको माध्यमबाट समस्या समाधानका लागि सरकारसँग आग्रह गरेको छ । आयोगले विज्ञप्ति जारी गर्दै सरकार र डा.केसीवीच भएको विगतमा भएको चिकित्सा शिक्षासम्बन्धी सम्झौताहरुको […]

जामुनेडाँडा माविलाई विरुवा गाउँपालिकाले १० लाख प्रदान गर्ने

स्याङजा जिल्लाको विरुवा गाउँपालिका वडा नम्बर २ मोचाबारी स्थित जामुनेडाँडा माध्यामिक विद्यालय लाई विरुवा गाउँपालिकाले १० लाख प्रदान गर्ने भएको छ । विद्यालयमा जारी ज्ञान महायज्ञमा गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माले गाउँपालिकाका तर्फबाट १० लाख दिने […]

मौजाका विद्यार्थीलाई शैक्षिक सामाग्री र सेनिटरी प्याड वितरण

रोटरी क्लब अफ पोखरा न्युरोडले पोखरा–२० मौजाका विद्यार्थीलाई सेनिटरी प्याड तथा शैक्षिक सामग्री वितरण गरेको छ । रोटरी मोडल भिलेज अभियान अन्तर्गत क्लबले सोमबार मौजाको हिमालय माविका छात्रालाई पुनःप्रयोग गर्न मिल्ने सेनिटरी प्याड वितरण गरको […]