दृष्टिबिहीनहरुका लागि पोखरामा कम्प्युटर शिक्षा तालिम सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजना र ओम डेभलपमेन्ट बैंकको सहयोगमा तालिम आयोजना गरिएको हो । फागुन १८ देखि २४ गतेसम्म पोखरामा आयोजना […]
अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै चिकित्सकहरुले आज बाट रिले अनसन थालेका छन् । चिकित्सा शिक्षा सुधार लगायत माग राखेर गत पुस २५ देखि १६ औं अनसनमा रहेका केसीको माग पूरा गर्न सरकारले आनाकानी […]
विवेकशील साझा पार्टीले अनसनरत डा.गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरेको छ । अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न दबाब दिँदै काठमाण्डौको माइतीघरबाट नयाँ बानेश्वरमा प्रदर्शन गरिएको हो । र्यालीका सहभागीहरुले डा.केसीसँगको सम्झौता पालना गर, […]
नेपाल चिकित्सक संघले अनसनरत डा.गोविन्द केसीसँग यसअघि सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गरेको छ । केसीसँगको सम्झौता अनुसार नै चिकित्सा शिक्षा विधेयक संशोधन गर्नुपर्ने संघको माग रहेको छ । विगतमा सरकारले गरेको सम्झौता […]
६६ औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ । पोखरामा पृथ्वीचोकबाट हरियोखर्क अस्पतालसम्म र्यालीको आयोनजा गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रायल अन्तर्गत स्वास्थ्य निर्देशनालयको अगुवाईमा र्याली निकालिएको हो […]