पाकिस्तानमा प्रतिबन्धित संगठनद्वारा सञ्चालित मदरसा सरकारको नियन्त्रणमा

पाकिस्तानको पञ्जाव प्रान्तीय सरकारले प्रतिबन्धित संगठन जैस–ए–मोहम्मदको मदरसालाई नियन्त्रणमा लिएको छ । बहावलपुरस्थित मदरेसातुल असाबर र जामा–ए–मस्जिद सुब्हानअल्लाहलाई सरकारले नियन्त्रणमा लिएको हो । मदरसा नियन्त्रणमा लिएर त्यहाँ एक सरकारी अधिकारीलाई प्रशासकको रुपमा खटाइएको पञ्जावको गृह […]

प्याराग्लाइडिङ दुर्घटनाका घाइतेको काठमाण्डौमा उपचार हुँदै

पोखराममा शनिबार प्याराग्लाइडिङ दुर्घटनामा परि गम्भीर घाइते भएका ललितपुरका अतित मैनालीलाई उपचारका लागि काठमाण्डौ लगिएको छ । दुर्घटनामा परि ललितपुर महानगरपालिका ७ बागडोलका २९ बर्षीय मैनाली घाइते भएपछि हेलिकप्टर मार्फत् उद्दार गरी उपचारका लागि काठमाण्डौ […]

शैक्षिक गुणस्तर सुधार गर्न आवश्यक : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शैक्षिक गुणस्तर सुधारमा जोड दिनुभएको छ । उहाँले वर्तमानमा शिक्षण संस्था शैक्षिक वेरोजगार उत्पादन गर्ने कारखाना बनेको टिप्पणी गर्नुभयो । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयमा आयोजित शैक्षिक तथा […]

नेपाल इन्जिनियरिङ कलेज विवाद : माफियाबाट जोगाउन सन्चालकको आग्रह

भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजलाई दलालहरुको हातमा जानबाट बचाउन त्यसका सन्चालकहरुले आग्रह गरेका छन् । सामाजिक संस्थाकारुपमा रहेको कलेजलाई सन्चालकभित्रकै केही व्यक्तिहरुले ‘माफिया’सँग मिलेर निजीकरण गर्न खोजेको दाबी उनीहरुले गरेका हुन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन […]

चिकित्सक आन्दोलन : देशैभर आकस्मिक बाहेकका सेवा बहिस्कार

आन्दोलनरत सरकारी चिकित्सकहरुले शुक्रबार देशभरका सबै अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका छन् । स्थानीय तह मातहत राख्ने गरी आएको निजामती कर्मचारी ऐन सच्याउन सरकारलाई दवाव दिँदै आएका सरकारी चिकित्सकहरुले शुक्रबार देशभरका सबै अस्पतालहरुको आकस्मिक […]