पत्नी सीता दाहालको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अमेरिका जानुहुने भएको छ । पार्किसन्स रोगबाट पीडित पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड आइतबार साँझ अमेरिका जाने बताइएको छ । प्रचण्ड र […]
युवालाई व्यवसायिक पशुपालनमा आकर्षित गर्ने र पशु स्वास्थ्यको बारेमा जानकारी दिने लक्ष्य सहित पोखराको आर्वामा ३५ दिने ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिम सञ्चलान भइरहेको छ । त्यसै तालिम अन्तर्गत पोखरा महानगरपालिका वडा नं.३३ मा एक […]
पुर्वका कवि बादलदेवी चाम्लिङको एकल कविता वाचन पोखरामा सम्पन्न भएको छ । हिमालयन रिडर्स कर्नर न्युरोड पोखरामा आज आयोजना भएको कार्यक्रममा कवि चाम्लिङले करिब आधा दर्जन कविता वाचन गर्नुभएको थियो । नारी प्रतिभा वाङमय प्रतिष्ठानको […]
आन्दोलनरत विद्यार्थीका कारण ४६ दिनदेखि बन्द गण्डकी मेडिकल कलेजमा लगाइएको ताला खुलेको छ । कलेज प्रशासनको प्रतिनिधित्व नभएपछि प्रहरीकाे राेहवरमा ताला खुलाइएकाे हाे । यसअघि शुक्रबार ताला खुलाउने सहमति भएपनि कलेज सञ्चालक अनुपस्थित भएपछि ताला […]
कास्कीको माछापुच्छ्रे गाउँपालिका ३ घाचोकका दुई विद्यालयमा जर्मन भोलेन्टियर संस्था (इ.भी.) को प्राविधिक सहयोगमा आयोजना भएको दन्त शिविर सम्पन्न भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस पोखराको आर्थिक सहयोगमा आयोजना भएको १० दिने निशूल्क […]