श्रमिक दिवसका अवसरमा कुष्ठ रोग निवारण संस्थामा सहयोग

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ(एनएमएसआरए) पोखरा इकाइले श्रमिक दिवस कुष्ठ रोग निवारण संस्थामा मनाएको छ । पोखरा १५ टुंटुगाको रहेको कुष्ठ रोग निवारण संस्थामा रहेका आश्रितहरुलाई नगद खाद्यान्न सामग्री तथा फलफूल लगायतका सामग्री प्रदान […]

कस्केली अधिकृतहरु ऐतिहासिक स्याङ्जा नुवाकोटमा

कस्केली अधिकृत समाज, कास्की नेतृत्वको टोलीले आज स्याङ्जा जिल्लाको ऐतिहासिक स्थल स्याङ्जा नुवाकोटको अवलोकन भ्रमण गरेको छ । कास्की र आसपासका पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने उद्देश्यका साथ नुवाकोट क्षेत्रको अवलोकन गरिएको समाजका अध्यक्ष दुर्गाबहादुर शाहाʿबाबाʾले […]

गण्डकी प्रदेशमा मे मापन सुरु

गण्डकी प्रदेशमा आज देखि मे मापन महिनाको औपचारीक सुरुवात गरिएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनको रक्तचाप, मधु मेह र विएम आई परिक्षण गरेर गण्डकी प्रदेशमा मे मापन महाअभियानको औपचारीक सुरुवात गरिएको […]

स्वरेकमा जारी महायज्ञमा गोपाल पंगेनीद्वारा ११ लाख बढिकाे सहयोग

स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा रहेको राष्ट्रिय टापु भञ्ज्याङ माविमा श्रीमदभागवत धनधान्याञ्चल ज्ञान महायज्ञ जारी रहेको छ । बैशाख १५ देखि शुरु भएको माहायज्ञमा सहयोग आउनेक्रम जारी रहेको छ । सो क्रममा साविक स्वरेक गा.वि.स. वडा […]

समृद्धि गाउँबाट : मन्त्री अर्याल

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले नेपालमा समृद्धिको सुरुवात गाउँबाट हुने बताउनु भएको छ । स्याङजाको स्वरेकमा अवस्थित टापुभञ्ज्याङ राष्ट्रिय माविमा आयोजित श्रीमद्भागबत धनधान्ञ्चल महायज्ञमा बोल्दै मन्त्री अर्यालले उक्त कुरा बताउनु भएको […]