कक्षा १२ को परीक्षा शुरु

कक्षा १२ को वार्षिक परीक्षा आज आइतबारबाट शुरु भएको छ । बिहान ७ बजेदेखि कक्षा १२ को परिक्षा शुरु भएको हो । त्यस्तै वैशाख २९ गतेबाट शुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा […]

मस्तिष्क पक्षघात भएका वालवालिका लक्षित ५ दिने तालिम सम्पन्न

मस्तिष्क पक्षघात भएका वालवालिकाहरुलाई लक्षित गरी पांच दिने विशिष्ट तालिम पोखरामा सम्पन्न भएको छ । मस्तिष्क पक्षघात भएका वालवालिकाहरुलाई लक्षित गरी वोल्ने, खाने र सञ्चारको निम्ती पांच दिने विशिष्ट तालिम प्रदान गरिएको हो । एडलेण्टे […]

मणिपाल शिक्षण अस्पतालको आयोजनामा डिन कप शुरु

नेपालमा नै पहिलोपटक स्वास्थ्य सेवा तथा कार्निभल तथा प्रथम डिन कप २०१९ आज बाट सुरु भएको छ । पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा कार्यक्रमको आयोजना गरेको हो । प्रथम डिन […]

गोरखामा वडाध्यक्षले पाउने तलव सुविधाबाट विद्यार्थीलाई सहयोग

गोरखामा सहिद लखन गाउँपालिकाका एक वडाध्यक्षले विद्यार्थीहरुलाई कापी, कलम र ड्रेस सहयोग गरेका छन् । जनप्रतिनिधिले बढी सेवा सुविधा खोजेको भनेर आलोचना भइरहेका बेला उक्त गाउँपालिका वडा नं. ७ का अध्यक्ष शरण श्रेष्ठले आफूले जनप्रतिनिधिका […]

भुकम्पपछि पुन निर्माण १ बर्षभित्र सम्पन्न हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले एक बर्ष भित्रमा भुकम्पपछिको पुन निर्माणको काम सक्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । काभ्रेमा एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भएको ३६ कोठे विद्यालय भवन उद्घाटन कार्यक्रममा उहाँले यस्तो प्रतिबद्धता व्यक्त […]