जापनमा कामदार लैजान लिइने भाषा परीक्षाका लागि तालिका सार्वजिनक, नेपाल परेन

उत्तम पन्डित / जापान कामदार भिसामा जापान आउने नेपालीहरुको लागि यो बर्ष लिने भाषा परीक्षाको तालिकामा नेपाल परेन । यसअघि 2019 अप्रिलबाट भाषा तथा सिप परिक्षा सुरु गरी २ प्रकारको भिसामा जापान लैजाने भनिएको थियो […]

मुलुकभर विद्यार्थी भर्ना अभियान सुरु

सरकारले मुलुकभर सोमबारदेखि विद्यार्थी भर्ना अभियान सुरु गरेको छ । यस बर्ष ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय र्पुयाउँ’ भन्ने नाराका साथ भर्ना अभियान सुरु गरिएको हो । वैशाख १४ गतेसम्म चल्ने अभियानमा संस्थागत […]

सरकारी चिकित्सक आन्दोलनका भावी रणनीति तय गर्दै

नेपाल चिकित्सक संघले आन्दोलनरत चिकित्सकलाई प्रहरीले धरपकड गरेको विषयमा छलफल गर्ने भएको छ । संघले भावी रणनीति तय गर्न आज छलफल गर्न लागेको हो । सरकारले आफूहरूको मागको सुनुवाइ गर्नुको साटो बल प्रयोग गर्न थालेपछि […]

वीर अस्पतालमा प्रहरीको सहयोगमा टिकट काउण्टर खोलेपछि सरकारी चिकित्सकको आक्रोशित

नेपाल चिकित्सक संघले सरकारले चिकित्सकहरुमाथि बल प्रयोग गरेको भन्दै आपत्ति जनाएको छ । यसबारेमा छलफल गर्न र थप रणनिति बनाउन भन्दै चिकित्सकहरुको आकस्मिक भेला बोलाइएको छ । वीर अस्पतालमा प्रशासनले सरकारी चिकित्सकहरुको आन्दोलनका कारण बन्द […]

मेडिकल कलेजको शुल्क निर्धारण बारेका निर्णय ३ दिन भित्र पेश गर्न निर्देशन

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले गठन गरेको उपसमितिले मेडिकल शिक्षा क्षेत्रमा शुल्क निर्धारणबारे भएका निर्णय ३ दिन भित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ । मेडिकल कलेजमा भएको अनियमतता अध्ययन गर्न गठित उपसमितिको आज बसेको […]