बालगृहलाई राजकुमारीले सहयोग गरिन् २ लाख

पोखरा ८ सभागृहचोक निवासी ८८ वर्षीया राजकुमारी तझ्याले पोखराको एक बालगृहलाई नगद २ लाख रुपैयाँ सहयोग गर्नुभएको छ । स्वर्गीय गोपाल प्रसाद तझ्याकी श्रीमती राजकुमारीले सिर्जना विकास केन्द्र पोखराद्वारा सञ्चालित सिर्जना बालगृह सञ्चालार्थ उक्त रकम […]

तमु विद्यार्थी छात्रवृत्ति अक्षयकोषका लागि तमु साँस्कृतिक प्रतिष्ठानलाई २ लाख ५० हजार हस्तान्तरण

ग्रामीण भेकमा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आइरहेको तमु साँस्कृतिक प्रतिष्ठान नेपाललाई तमु धिं युकेका सल्लाहकार ओमेन्द्र तमु र कार्यसमिति सदस्य श्रीप्रसाद तमुले २ लाख ५० हजार हस्तान्तरण गर्नुभएको […]

वडा नम्बर १५ को विद्यालयमा पोशाक वितरण

पोखरा महानगरपालिका वडा नम्बर १५ले सिद्ध मावि फलेपाटनमा ४८ सेट पोशाक वितरण वितरण गरेको छ । विद्यार्थी भर्ना अभियानका क्रममा वडा कार्यालयले नयाँ भर्ना विद्यार्थी लाई एक एक सेट पोशाक वितरण गरिएको हो । यसैबिच […]

कास्की मोडनाइज्ड एकेडेमीमा नव आगन्तुकलाई स्वागत

नव आगन्तुक विद्यार्थी तथा नव नियूक्त शिक्षकहरुलाई स्वागत तथा सम्मान गर्ने उध्येश्यले कास्की मोडनाइज्ड एकेडेमीले जेष्ठ ३ गते स्वागत कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम ४ चरणमा सन्चालन गरिएको थियो । पुर्व प्राथमिक तहको […]

बाबा फाउन्डेशनद्वारा शैक्षिक सामाग्री वितरण

बाबा फाउन्डेशन नेपालले सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गर्ने अभियान जारी राखेको छ । फाउन्डेशनका अध्यक्ष दीलिपराज श्रेष्ठ र उपाध्यक्ष सरिता ताम्राकारको जन्मदिनको सन्दर्भमा शनिबार पोखरा महानगरपालिका अन्तर्गतका विभिन्न १२ […]