मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीको आयोजनामा सञ्चालित १५ दिने अभिनय प्रशिक्षणको समापन गरिएको छ । शुक्रबार आयोजित प्रशिक्षणको समापनका अवसरमा प्रशिक्षणका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरियो । सो अवसरमा बोल्दै मगर चलचित्रकर्मी संघ नेपालका केन्द्रीय उपाध्यक्ष […]
जुत्ता व्यवसायी संघ कास्कीको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम पोखराको मानवअधिकार चोकमा सम्पन्न भएको छ । उक्त अवसरमा ६२ युनिट संकलन भएको थियो । कार्यक्रममा प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले कार्यक्रमको उद्घाटन […]
काठमाडौं उपत्यकामा महिलाहरुमाथि भएको श्रृंखलावद्ध सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकमा एक जना पक्राउ परेका छन् । सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा । काठमाण्डौं प्रहरी परिसरबाट खटिएको टोलीले ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरेको हो । […]
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । बिहीबार प्रकाशित नतिजनाअनुसार नेकपा नेतृ शान्ता चौधरी र अभिनेतृ करिश्मा मानन्धर उतीर्ण भएका छन् । नेतृ शान्ता चौधरीले बी ग्रेड र अभिनेतृ मानन्धरले बी प्लस […]
राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरेर परीक्षाफल सार्वजनिक गरेको हो । नतिजाअनुसार एप्लस ल्याएर ९५९६ जना […]