श्रम तथा जोखिममा रहेका बालबालिकालाई लक्ष्मी बैंकको सहयोग

लक्ष्मी बैंकले पोखरा नगर क्षेत्रका श्रम तथा जोखिममा रहेका बालिकाहरुलाई विद्यालय पोशाक र शैक्षिक सामाग्री प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै यहाँका विभिन्न विद्यालयमा अध्ययनरत ११ जना छात्रालाई जनही ७ हजार रुपैयाँ बराबरका […]

त्रिविमा सुशासन र सदाचार विषय पढाउन गृहकार्य शुरू

त्रिभुवन विश्वविद्यालयले सुशासन र सदाचारसम्बन्धी विषयलाई स्नातकोत्तर तहको पाठ्यक्रममा समावेश गर्ने भएको छ। त्रिविले मानविकी तथा सामाजिक शास्त्र संकायको स्नातकोत्तर (एमए)मा ‘गुड गभरनेन्स र एन्टी करप्सन’ विषय पढाउन लागेको हो। त्रिविले पाठ्यक्रम बनाउने विषयमा विज्ञ […]

प्रियकांलाई मिस एसइईको ताज

इभेन्टस् फर यु प्रालि र सारेगम इन्टरटेनमेन्ट हाउसको सहकार्यमा आयोजित छैटौ संस्करणको मिस एसईई पोखरा २०१९ को ताज प्रियंका सुवेदीले हात पार्नुभएको छ । सुवेदीले मिस स्र्पोटी एवार्ड र वेष्ट ड्रेस अवार्डका साथै सिल्भर क्राउन, […]

नेशनल क्रियशनमा कक्षा ११ मा कानून र व्यवस्थापनको पढाइ हुने

नेशनल क्रियशन एकेडेमी पोखरा ८ नागढुङगा मिलनपथले यस वर्ष देखी कानून तथा व्यवस्थाप अध्ययन विषयमा कक्षा ११ को कक्षा सञ्चालन गर्ने भएको छ । यस वर्ष कक्षा ११ र अर्को वर्ष देखी कक्षा १२ मा […]

नेपाली पूँजी बजार अझै बाल्यावस्थामा, प्रविधिमैत्री बजारले लगानीकर्ताहरु लाभान्वीत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेप्से स्थापना भएको पच्चीस वर्ष भइसके पनि नेपालको कुल जनसंख्यालाई आधार मन्दा यो अझै बाल्यावस्थामा नै रहेको बताउनुभएकाे छ । पोखरामा आयोजीत ‘नेपाली पूँजी बजारका […]