ज्येष्ठ नागरिकको स्वास्थ्योपचारका लागि अक्षयकोष स्थापना

असहाय कल्याणकारी संस्था पोखराले पोखरा बृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरुका लागि आवश्यक सहयोग पुर्याउने उद्देश्य सहित अक्षयकोष स्थापना गरेको छ । सो कार्यका लागि असहाय कल्याणकारी संस्थाले १ लाख ८ हजार ३ सय ३३ रुपैयाँ ३३ […]

कक्षा १२ को परीक्षाफल सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षा बोर्ड स्रोतका अनुसार परीक्षाफल प्रकाशित गर्नुअघि सञ्चालकहरूको बैठक बसेकाे थियाे । परीक्षाफल प्रकाशन गर्न बैठकमार्फत निर्णय गराउने प्रचलन छ । विगतमा विज्ञान र […]

कक्षा १२ को परीक्षाफल सार्वजनिक हुँदै

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ । सोमबार साँझसम्म सार्वजनिक गर्ने तयारी बोर्डको छ । परीक्षा बोर्ड स्रोतका अनुसार परीक्षाफल प्रकाशितका लागि सबै तयारी पूरा भइसकेको छ । परीक्षार्थीले […]

ग्लोबल रिचले पोखरामा शैक्षिक मेला गर्दै

‘ग्लोबल रिच’को नवौँ सँस्करणको शैक्षिक मेला साउन १२ गते आईतबार पोखरामा हुने भएको छ । शैक्षिक परामर्शदाता कम्पनी ‘ग्लोबल रिच’ले विहिबार पत्रकार सम्मेलनको आयोजना गरेर मेलाको विषयमा जानकारी दिएको हो । ‘हामीले सामाजिक उत्तरदायित्व वहन […]

तिलगंगा आँखा प्रतिष्ठानलाई विश्व स्वास्थ्य सङ्गठनकाे सहकार्य केन्द्र

आँखासम्बन्धी उपचारमा ख्याति कमाएको तिलगंगा आँखा प्रतिष्ठानलाई विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले आफ्नो सहकार्य केन्द्र अर्थात् ‘कोलाबोरेटिङ सेन्टर’को रूपमा मान्यता दिएको विषयले निकै चर्चा पाएको छ। उक्त प्रतिष्ठान स्थापना भएको २५ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी […]