लायन्स क्लव अफ पोखरा सांग्रिलाले मौजा स्वास्थ्यचौकीलाई एक थान टेलिभिजन हस्तान्तरण गरेको छ । क्लवमा आवद्ध सदस्यहरुले रकम संकलन गरी पोखरा महानगर वडा नम्बर २० मा रहेको मौजा स्वास्थ्य चौकीलाई एक थान स्मार्ट टेलिभिजन प्रदान […]
पोखराकोमा रहेको फरेन लिंक एजुकेशनल कन्सल्टेन्सीले सोमबार बृहत शैक्षिक परामर्श कार्यक्रम गर्ने भएको छ । कन्सल्टेन्सीले सिद्धार्थचोकमा रहेको आफ्नैं कार्यालय परिषरमा उक्त शैक्षिक परामर्श कार्यक्रम गर्न लागेको हो । उक्त शैक्षिक परामर्श कार्यक्रममा अष्टे«लिया, क्यानडा, […]
दिदीबहिनी खेल्दाखेल्दै एक्कासी बहिनी निर्मला चेपाङकाे शरिरमा तातो पानी परेपछि ४ बर्षीया बालिका निर्मला चेपाङकाे उपचार दमाैली अस्पताल तनहुँमा भइरहेकाे छ । साे अस्पतालमा निशुल्क उपचार भएपनि थप उपचारका लागि पाेखरा या काठमाण्डाै लैजानुपर्ने भएपनि […]
पश्चिमाञ्चल सामुदायिक अस्पतालले पत्रकारलाई २० प्रतिशत छुट दिने घोषणा गरेको छ । अस्पतालका अध्यक्ष हरिप्रसाद पाण्डेले सहकारीको आफू अध्यक्ष रहेको पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्था लिमिटेडको तेश्रो साधारणसभाको अवसरमा यस्तो घोषणा गर्नुभएको हो । अध्यक्ष हरिप्रसाद […]
पाँच हप्ता अगाडि पोखरामा देखा परेको डेंगु अहिले स्थानीय तहको सरकार हुदै प्रदेश सरकारको टाउको दुखाईको विषय बन्दै गएको छ । यसैविच आज पोखरा जिल्ला स्वास्थ्य कार्यालय कास्कीले पत्रकारहरु संग गरेको अन्तरक्रियामा कुनै घरमा दोस्रो […]