नेपालका ७ प्रदेश मध्ये गण्डकी प्रदेशमा सबैभन्दा धेरै उच्च रक्तचापका समस्या रहेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)ले गरेको स्टेप्स सर्भे–२०१९ मा गण्डकी प्रदेशमा सबैभन्दा धेरै उच्च रक्तचापको समस्या देखिएको हो । सर्भेक्षणमा […]
चिकित्सा शिक्षामा तोकिएको शुल्क भन्दा अतिरिक्त शुल्क लिनेमा सरकार मातहतकै कलेज समेत रहेकाे खुलासा भएकाे छ । नेपाल सरकार मातहत रहने नेपाली सेनाले सञ्चालन गरेकाे नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा समेत सरकारले निर्धारण गरेकाे भन्दा […]
चिकित्सकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेकाे जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरकाे सघन उपचार कक्षमा उपचार भइरहेकाे छ । प्रधानमन्त्रीकाे गत मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । शुक्रबार […]
निजी मेडिकल कलेजले विद्यार्थीसँग उठाएकाे ताेकेभन्दा बढी शुल्क फिर्ता गर्ने भएका छन् । नेपाल सरकार शिक्षा मन्त्रालय र मेडिकल कलेजका सञ्चालकहरूवीच भएकाे वार्तामा एमबिबिएस र बिडिएसका विद्यार्थीबाट गैरकानुनी रूपमा उठाएको शुल्क फिर्ता गर्ने सहमति भएकाे […]
प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्यमा क्रमिक सुधार भइरहेकाे चिकित्सकहरूले बताएका छन् । महाराजगन्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि भेन्टिलेटरमा राखिएको थियाे । एपेन्डिसाइटिसकाे अपरेशन गरेपनि पेटमा संक्रमण भएपछि भेन्टिलेटरमा राखेर […]