अतिरिक्त शुल्क समायाेजन गर्न मेडिकल कलेजहरू तयार

सरकारले ठगी मुद्दामा कार्वाही गर्ने चेतावनी दिएपछि विद्यार्थीबाट अतिरिक्त शुल्क लिएका मेडिकल कलेजहरु शुल्क समायोजन गर्न तयार भएका छन्। सरकारले दिएको १५ दिने अल्टिमेटम सकिएपछि सोमबार शिक्षा मन्त्रालयमा मेडिकल कलेज संचालक र स्वास्थ्यमन्त्रीवीच छलफल भएकाे […]

प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अपरेशन गरियाे, केही दिन अस्पतालमा बस्नुपर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको अपरेशन गरिएकाे छ । महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अपरेशन गरिएकाे हाे । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले १२.४५ मा प्रधानमन्त्रीकाे एपेन्डिसाइटिसकाे अपरेशन सफलताका […]

कङ्गोमा दादुराको महामारी

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा दादुरा रोगको महामारी फैलिएको छ । देशको सबै प्रान्तमा फैलिएको महामारीबाट सन् २०१९ मा मात्र करिब पाँच हजार मानिसको मृत्यु भएको जनाइएक्ाे छ । संक्रमित हुनेको संख्या साँढे दुई लाख रहेको समाचार […]

भीरकोटका सवै सामुदायिक विद्यालयमा दिवा खाजा

स्याङ्जा भीरकोट नगरपालिकाले नगर भित्र संचालनमा रहेका सवै सामुदायिक विद्यालयका वालवालिकालाई दिवा खाजा शुरु गरेको छ ।भीरकोट नगरपालिकाले आफ्नो नगर लाई आउदो चैत्र मसान्तर भित्र वालमैत्री नगर घोषणा गर्नको लागी आवश्यक सुचकहरु पूर्ण गर्नको लागी […]

पिस पोस्टर प्रतियोगितामा १२ सामुदायीक बिद्यालयको सहभागी

लायन्स क्लब अफ पोखरा पिस सिटीको आयोजनामा भिमाद २ टेक्रेभञ्ज्याङ स्थित वाल बिकास मा वी मा पिस पोष्टर (चित्रकला) कार्यक्रम सम्पन्न भएको छ । लायन्स अन्र्तराष्ट्रियको बाषर््िाक कार्यक्रम अन्र्तगत भएको प्रतियोगितामा बिभिन्न १२ बिद्यालयका ८ […]