पाेखरामा सांसद नै सहजकर्ता बनेर डेँगु सचेतना अभियान संचालन

पोखरा महानगरपालिका वडा नं ८ मा डेँगु विरुद्ध खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ । प्रदेश सरकारले महानगरका ३३ वटै वडाहरुमा सञ्चालन गरेको नियन्त्रण कार्ययोजना कार्यान्वयनका लागि डेँगुको बासस्थान खोजी गरेर नष्ट गर्ने […]

चितवन मेडिकल कलेजले विद्यार्थीसँग लिएकाे अतिरिक्त शुल्क १ महिनाभित्र फिर्ता वा समायाेजन गर्ने

चितवन मेडिकल कलेजले विद्यार्थीसँग लिएकाे अतिरिक्त शुल्क १ महिनाभित्र फिर्ता गर्ने भएकाे छ । कलेज प्रशासन र आन्दोलनरत विद्यार्थीबीच शनिबार जिल्ला प्रशासन कार्यालयमा भएकाे वार्तामा यस्ताे सहमति भएको हाे । विगत १ महिनादेखि विद्यार्थीहरू विगत […]

कपडा व्यवसायी एशोसियसन कास्कीद्धारा शैक्षिक सामाग्री वितरण

कपडा व्यवसायी एशोसियसन कास्कीले रुपा गाँउपालिका वडा नं. ६ स्थित शारदा आधारभुत विद्यालयमा अध्ययन गर्ने छात्राछात्रहरुलाई शैक्षिक सामाग्री तथा ड्रेस प्रदान गरेको छ । संविधान दिवस २०७६ को अवसरमा शैक्षिक सामाग्रीहरु प्रदान गरिएको एशोसियसनका अध्यक्ष […]

मैयादेवी कन्या कलेजलाई १ कराेड बढीकाे सहयाेग

भरतपुरको मैयादेवी कन्या कलेजलाई एकै व्यक्तिबाट १ कराेड बढी सहयाेग प्राप्त भएकाे छ । अमेरिका निवासी प्रा डा कृष्णलालभाइ प्रधानले रु एक करोड एक हजार १११ सहयोग गर्नुभएकाे हाे । नेपाल आएको समयमा प्रधानले कलेजका […]

गण्डकी मेडिकल कलेजका विद्यार्थीहरु पुनः आन्दोलित

पोखरामा रहेकाे गण्डकी मेडिकल कलेजमा विद्यार्थीहरु ३ बुँदे माग सहित पुनः आन्दोलनमा उत्रिएका छन् ।   कलेजले विद्यार्थीसँग लिएको अवैधानिक शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले दिएको निर्देशन गण्डकी मेडिकल कलेज प्रशासनबाट पालना नभएकाे भन्दै साे […]