कंगाेमा इबोलाका कारण जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय आपतकाल घाेषणा

प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीलाई जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय आपतकाल रहेको घोषणा गरिएकाे छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कंगाेमा हालसम्म १ हजार ६ सय बढीकाे इबाेलाका कारण मृत्यु भएकाे जनाएकाे छ । अन्तर्राष्ट्रिय आपतकाल घाेषणासँगै […]

चिकित्सकमाथि आक्रमण भएपछि डडेल्धुरा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

वडाध्यक्ष नै घटनामा संलग्न डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि अभद्र व्यवहार भएकाे भन्दै आकस्मिक बाहेकका सेवा बन्द गर्ने घाेषणा चिकित्सकले गरेका छन् । अस्पतालमा काम गर्ने वातावरण नभएकाे भन्दै चिकित्सकले आकस्मिक बाहेकका सेवामा सूचारू गर्न […]

पाेखरा विश्वविद्यालयमा तालाबन्दी, छुटेकाे परीक्षा दिन पाउनुपर्ने विद्यार्थीकाे माग

परीक्षामा छुटेकालाई मौका परीक्षा दिन माग गर्दै पोखरा विश्वविद्यालयका बिपिएचका विद्यार्थीले केन्द्रीय क्याम्पसमा तालाबन्दी गरेका छन् ।  गत शुक्रबारदेखि क्याम्पसको सेवा आयोग, उपकुलपतिको कक्ष, लेखा लगायतका शाखामा विद्यार्थीले तालाबन्दी गरेका हुन् । परीक्षामा छुटेकालाई मौका […]

चितवनमा झाडाबान्ताका बिरामी बढे

बर्खा लागेसँगै चितवनका अस्पतालहरूमा झाडाबान्ताका बिरामीकाे चाप बढेकाे छ । सरकारी अस्पताल भरतपुर अस्पतालमा दैनिक ८ जनासम्म झाडाबान्ताका बिरामी उपचारका लागि पुग्ने गरेकाे अस्पतालले जनाएकाे छ । भरतपुरमा रहेका अन्य निजी अस्पतालहरूमा समेत विरामी बढेका […]

चितवन मेडिकल कलेजमा बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलित

भरतपुर महानगरपालिकामा चौविसकोठी नजिकै रहेको चितवन मेडिकल कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । आन्दोलित विद्यार्थीहरुले भरतपुरको चौबिसकोठीबाट नारबाजी सहित कलेजसम्म पुगेका थिए । मेडिकल शिक्षाका लागि सरकारले तोकेको भन्दा बढी शुल्क […]