धम्पुस र बेलायतको ब्रेकन सिटीवीच शिक्षाको क्षेत्रमा सहकार्य हुने

माछापुच्छ्रे गाउँपालिकाको वडा नं. ७ धम्पुस र बेलायतको बयल्स राज्यको ब्रेकन सिटीवीच भगिनी सम्बन्ध स्थापित भएको छ । धम्पुसबाट यधुनाथ अधिकारी सहितको टोली उक्त सिटीमा भ्रमणमा पुगेको छ । भ्रमणका दौरान शैक्षिक अनुभव आदानप्रदान गर्ने […]

हिमाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीलाई स्वागत

पोखरा ८ बगाले टोलमा रहेको हिमाल कलेज अफ म्यानेजमेन्टले कक्षा ११ मा व्यवस्थापन संकाय र होटल व्यवस्थापन संकायका भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । हिलसाइड बोडिङ स्कुलको सहकार्यक्रमा कलेजले कक्षा ११ र १२ यस […]

उत्तर काेरियामा विचारधारा पढाउन डिजिटल प्रविधि

उत्तर कोरियाको सत्तारूढ दल ‘वर्कर्स पार्टी अफ कोरिया (डब्लूपीके) ले पार्टी नेता र कार्यकर्तालाइ पार्टीकाे विचारधाराबारे जानकारी दिन डिजिटल प्रविधि विकास गरेकाे छ । डब्लूपीकेले आफ्ना सदस्य तथा कार्यकर्तालाई पार्टीको विचारधारा सिकाउन सफ्टवेयर निर्माण गरेको […]

पोखरा पद्म नर्सिङ होमकाे विवाद मिल्याे

पोखरा पद्म नर्सिङ होम अस्पताल र पद्म नर्सिङ होम स्कुुल अफ नर्सिङवीचकाे विवाद टुंगिएको छ । अस्पतालको माग अनुसार ६० लाख रुपैयाँ  बुझाउने सहमतिपछि विवाद टुंगिएको कलेज प्रशासनले जनाएको छ ।  अस्पताल र स्कुुल अफ […]

त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण

त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक कलेजोको प्रत्यारोपण सफल भएको छ । कलेजाे प्रत्याराेपण सफल भएसँगै केही हदसम्म उपचारमा सहजता थपिने विश्वास गरिएकाे छ । डा. रमेशसिंह भण्डारीको टोलीले कलेजो प्रत्यारोपण गरेको हो । ‘विहान ७ […]