पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा चिनियाँ नागरिक घाइते

पोखरामा प्याराग्लाईडिङ दुर्घटना भएको छ । पोखरा प्याराग्लाईडिङ कम्पनीको प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ । उक्त दुर्घटनामा परी चिनीयाँ नागरिक ६२ बर्षीय जेसनी यन्हु( JSANY YUNHU ) घाइते भएको बताइएको […]

शिक्षा क्षेत्रकाे विकासविना मुलुककाे समृद्धि असम्भवःप्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको शैक्षिक क्षेत्रको गुणात्मक विकास हुनुपर्ने बताउनुभएकाे छ । सोमबार काठमाडौंमा आयोजित ‘१५ औं राष्ट्रिय शैक्षिक अवार्ड’ विवरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले […]

प्रधानमन्त्री स्वदेश फिर्ता

सिंगापुरमा उपचार गराएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कनुभएकाे छ । नियमित परीक्षणका लागि साउन १८ गते सिंगापुर जानुभएका प्रधानमन्त्री ९ दिनपछि स्वदेश फर्कनुभएकाे हाे । प्रधानमन्त्रीलाई त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री […]

जम्मु कश्मिरमा शिक्षण संस्था खुले

जम्मू–कश्मीरमा लगाइएको कफ्र्यु केही खुकुलो पारिएको छ भने शिक्षण संस्थाहरु सञ्चालनमा आउने भएका छन् । जम्मू–कश्मिरले पाएको विशेषाधिकार खारेजसँगै बढाइएको सुरक्षा व्यवस्थालाई केही खुकुलो बनाइएको छ । जम्मू कश्मीरलाई दिइएको संविघानको धारा ३७० हटाउने र […]

आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि पत्रकार छनाैट

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले प्रदान गर्ने ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ का लागि चारजना पत्रकार छनौट भएका छन् । चारवटा विधामा प्रदान गरिने पुरस्कारका लागि कौशल चेम्जोङ (रेडियो), राजबहादुर गुरुङ (अनलाइन), गणेश राई […]