चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी आन्दोलित

चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित बनेका छन् । यसअघि कलेजले शुल्क बढी लिएकाे विराेधमा आन्दोलनमा रहेका विद्यार्थीहरू चिकित्सा शिक्षा संर्घष समितिका अभियन्ता समेत रहेका प्रविन स्याङ्तानकाे पक्राउको विरोधमा -यालीसहित प्रर्दशनमा उत्रिएका हुन् । प्रहरीले […]

बिरामी बढेपछि भरतपुर अस्पतालमा ज्वरो क्लिनिक सञ्चालनमा

भरतपुर अस्पतालमा ज्वरोका बिरामीको चाप बढेपछि मंगलबाट ज्वरो क्लिनिक शुरु गरिएको छ । तीनवटा क्लिनिकबाट ज्वरोका बिरामीको परीक्षण थालिएको अस्पताल श्रोतले जनाएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार ज्वरोका बिरामीको संख्या अत्याधिक बढेपछि […]

डेङ्गु रोगको प्रकोपबाट बच्न सरसफाईमा ध्यान दिन आवश्यक

मुलुकका विभिन्न भागमा डेङ्गु रोगको प्रकोप बढिरहेको छ । एडिस प्रजातिको पोथी लामखुट्टेको टोकाईबाट डेङ्गु रोग लाग्ने गर्दछ । नेपालमा सन् २००४ मा चितवन जिल्लामा पहिलो पटक डेङ्गु रोग पत्ता लागेको थियो । त्यसयता तराईका […]

सेतो पुतलीकाे झुसबाट हुने शापुले गुम्न सक्छ आँखाको दृष्टि

पोखरामा सेतो पुतलीका माध्यमबाट आँखामा लाग्ने शापु रोगको प्रकोप देखा परेको छ । यसअघि २ बर्ष पहिला पनि सेतो कालाधर्के पुतलीको माध्यमवाट सर्ने यो रोगको प्रकोप पोखरामा देखिएको थियो । सेतो पुतलीको झुस आँखामा परेपछि […]

पानी सम्बन्धी काम गर्ने संस्था वाकमा पूर्व अर्थमन्त्री पाण्डे उपाध्यक्षमा चयन

एसियन नेशनल एसेम्ली वाटर कन्सलटेटिभ वोर्ड (वाक)को अध्यक्षमा दक्षिण कोरियाका उपसभामुख जो सियोङ योङ चयन हुनुभएकाे छ । उक्त संस्थाकाे उपाध्यक्षमा पुर्व अर्थमन्त्री एवं नेकपाका स्थायी समिति सदस्य एवं सासंद सुरेन्द्र पाण्डे चयन हुनुभएकाे छ […]