पर्फेक्ट व्यालेन्स फिट्नेसद्वारा विद्यालयलाइ ५० हजार सहयोग

पर्फेक्ट व्यालेन्स फिट्नेस इन्टरनेसनल प्रालिले पोखराको विद्यालयमा रु ५० हजार रुपैया सहयोग गरेको छ । पोखरा १५ फलेपाटनस्थित सिद्ध माविको अक्षयकोषका लागि उक्त रकम सहयोग गरेको प्रालिका निर्देशक अमेरिकी नागरिक चक लाम्काले बताउनुभयो । आफ्नो […]

१२ दलित परिवारको निःशुल्क स्वास्थ्य बिमा

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकस्थित परियारटोलका दलित घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ । लायन्स क्लब अफ पोखरा मिडटाउन र वाराही टाउनले उनीहरुको लागि स्वास्थ्य बिमा गराएको हो । हालै एक कार्यक्रमका बीच परियार टोलका […]

कास्कीकाे अस्ताममा अग्निदहन प्रदर्शन

बोक्सी कु–प्रथा बिरुद्घ निर्माण गरिएको सामाजिक शिक्षामूलक चलचित्र ‘अग्निदहन’ माछापुच्छे« गाउँपालिका–६, धिताल स्थित अस्ताममा प्रदर्शन गरिएको छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको उक्त चलचित्र सोमवार राती उक्त स्थानमा प्रदर्शन […]

पोखरामा नाटक ‘मुनामदन’ मञ्चन हुँदै

पोखरा थिएटरको गन्र्धव नाटकघरमा नाटक ‘मुनामदन’ मञ्चन हुँदैछ । विराट आदर्श साहित्यिक मञ्चको प्रस्तुतीको यो नाटक साउन १० गते देखि साउन १८ गतेसम्म पोखरामा मञ्चन हुनेछ । जसको लागि कलाकारसहित १५ जनाको टिम पोखरा आइसकेको […]

दिपशिखामा सकारात्मक सोच सहितको उद्घोषण तालिम सम्पन्न

पोखरा २९ को भण्डारढीकमा रहेको दिपशिखा बहुउदेस्यीय सामुदायिक सिकाई केन्द्रको आयोजना र पोखरा महानगरपालिका शैक्षिक प्रशासन माहासाखाको आर्थीक सहयोगमा चार दिने सकरात्मक सोच तथा उद्घोषण तालिम सम्पन्न भएको छ । विभिन्न आमा समुह तथा टोल […]