चितवनमा बढेको अत्याधिक गर्मीका कारण विद्यालयहरु सोमबारदेखि बुधबारसम्म बन्द गरिने भएको छ । भरतपुर महानगरपालिकाले आइतबार सूचना जारी गर्दै गर्मी बढेको कारणले महानगरभित्रका सामुदायिक र संस्थागत सबै विद्यालय तीन दिन बन्द गर्न अनुरोध गरेको हो […]
पोखरामा र्याण्डम रिडर्स सोसाइटीमा जनयुद्ध पृष्ठभूमिलाई आधार बनाएर लेखिएको सगरमाथा आरोहणसँग जोडिएको ‘शिखरको ढुंगा’को परिचर्चा भएको छ । उक्त कृति सरल र पठनीय भएको कार्यक्रम सहजकर्ता विष्णु ज्ञवालीले उल्लेख गर्नुभयो । र्यान्डम रिडर्स सोसाइटीले प्रत्येक […]
पोखरा समाजाजिक सञ्जाल मार्फत संगठित भएर सामाजिक सहयोग तथा एकअर्काप्रति परिचय आदनप्रदान गराउने उदेश्यले एकबर्ष अघि फेसबुक मार्फत संगठित श्रीमती संगठनले बिद्यालयलाई युरोगार्ड र सरसफाइको सामाग्री र मानव सेवा आश्रमलाइ खाद्यन्न सामाग्री हस्तान्तरण गरेको छ […]
पोखरा–९, बाँस्तोला थर निवासी दुर्गादेवी पौडेलले आफ्ना पतिको स्मृति तिथिको अवसरमा पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा–१८, चिसाखोला आश्रम, कास्कीमा एक कार्यक्रमका बिच हाल रु. १ लाख ५ हजार ५ सय ५५ को अक्षयकोष स्थापना गर्नुभएको […]
चितवनको भरतपुर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीच शैक्षिक कार्यक्रम नविकरणको सम्झौता भएको छ । आज (शुक्रवार) भरतपुर अस्पताल र न्याम्सका प्रतिनिधिहरु विच सो सम्झौता भएको हो । उपकुलपति प्रध्यापक डाक्टर डिएन शाहाको […]