पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन, प्रचण्ड सहितका नेताद्वारा श्रद्धान्जली अर्पण

पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन भएको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले दिवंगत नेता तथा पूर्व शिक्षा मन्त्री धनीराम पौडेलप्रति अन्तिम श्रद्धान्जली अर्पण गर्नुभयो । आज बिहान अध्यक्षले चितवनको माडीस्थित निवास पुगी […]

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको १० औं स्थापना दिवस मनाइयो

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले आफ्नो १० औं स्थापना दिवस मनाएको छ । “स्वास्थ्य क्षेत्रको सरोकार ः सामजिक सुरक्षा र मर्या्दित रोजगार भन्ने उद्घोषका साथ १० बर्ष पहिले स्थापना भएको स्वास्थ्य क्षेत्रमा कार्यरत श्रमिकहरुको संगठन […]

कास्कीको माछापुच्छ्र्रे आधारभुत बिद्यालयमा मगर भाषा पढाई शुभारम्भ

माछापुच्छ्र्रे गाउँपालिका वडा न. ५ रिभान मोहरामा अवस्थित माछापुच्छ्र्रे आधारभुत बिद्यालयमा मगर भाषाको पढाई शुक्रबारदेखि शुरु भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गण्डकी प्रदेशका सांसद रामजी बराल (जिवन) ले संबिधानले दिएको मौलिक हक प्रयोग […]

विद्यालयलाई बालमैत्री बनाउन उपप्रमुख गुरुङ्गको जोड

पोखरा महानगरपालिकाका उपप्रमुख मन्जुदेवी गुरुङ्गले सवै विद्यालय बालमैत्री बनाउनु पर्नेमा जोड दिनुभएको छ । उपप्रमुख गुरुङ्गले मन्टेश्वरी एशोसियशन कास्कीको चौथो बार्षिकोत्सवको अवसरमा पोखरा ३३ बागमारामा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । पोखरा ३३ बागमारा […]

चितवनका रोजगार मेला हुँदै

चितवनको रत्ननगर नगरपालिकामा विहीबार वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको छ । मेलाको गृहमन्त्री रामबहादुर थापा(बादल)ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मेलाको रत्ननगर नगरपालिकाकाले आयोजना गर्न लागेको हो । पूर्वी चितवनको स्थानीय होटल […]