आफैले पढेको विद्यालयमा १० लाखको छात्रवृत्ति अक्षयकोष घोषणा

लमजुङमा आफैले पढेको स्कुलमा एक व्यक्तिले १० लाखको छात्रवृत्ति अक्षयकोषको घोषणा गरेका छन् । जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. ७ चिसंकुमा रहेको जनमन्दिर माविमा अमेरीकाको टेक्सासमा बस्दै आउनुभएका प्रमोद बिलास घिमिरेको अगुवाईमा उक्त छात्रवृत्तिकोषको घोषणा […]

सहित्यकार ठाकुरप्रसाद त्रिपाठीको फेवा मानुसी खण्डकाव्य विमाेचन

सहित्यकार ठाकुरप्रसाद त्रिपाठीको फेवाताल परिवेशलाई विश्लेषण गरेर लेखेको खण्डकाव्य फेवा मानुसी खण्डकाव्य एक कार्यक्रमका बिच पोखरामा सार्वजनिक भएको छ । रिडर्स कर्नर न्युरोड पोखरामा आयोजना गरिएको कार्यक्रम दिपशिखा साहित्य सङगमको ब्यानरमा आयोजना गरिएको थियो । गण्डकी […]

व्यवहारिक एवं व्यावसायिक उच्च शिक्षाका लागि पोखरा विश्वविद्यालय र उद्योगी व्यवसायी बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

व्यवहारिक एवं व्यवसायिक उच्च शिक्षाका लागि पोखरा विश्वविद्यालय र उद्योगी व्यवसायी विच अन्तरक्रिया कार्यक्रम शुक्रबार लेखनाथ उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न भएकाे छ । लेखनाथ उद्योग वाणिज्य संघ र पोखरा विश्वविद्यालय स्कुल अफ विजनेशको संयुक्त […]

एसईईको उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा

माध्यमिक शिक्षा परीक्षा अर्थात् (एसईई ) परीक्षाको नतिजा असारको दोस्रो हप्ता सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार असारको पहिलो हप्तासम्म सबै काम सकेपछि दोस्रो हप्ता नतिजा सार्वजनिक गरिने […]

अंग्रेजी वक्तृत्वकला प्रतियोगितामा अञ्जुली वोर्डिङ प्रथम

नेशनल प्याब्सान कास्कीले शुक्रबार आयोजना गरेको अन्तर विद्यालय स्तरीय अंग्रेजी वक्तृत्वकला प्रतियोगितामा अञ्जुली वोर्डिङ स्कूलकी छात्रा अस्मिता भण्डारी प्रथम भएकी छन् । प्रतियोगितामा रत्न ज्योति वोर्डिङ स्कूलकी छात्रा स्नेहा रानाभाट द्धितीय, द वइज्डम कास्की इंगलिस […]