कास्की जिल्ला बास्केटबल एकेडेमीले १६ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई बास्केटबल प्रशिक्षण दिएको छ । प्रशिक्षण शुक्रबारदेखि शुरु भएको कास्की जिल्ला बास्केट बल संघका अध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिनुभयो । गण्डकी प्रदेश सांसद दिपक कोइराला ‘रुपक’ले […]
प्रगतिशील साहित्यकार रविकिरण ‘निर्जीव’लाई ०७५ सालको गण्डकी वाङ्मय पुरस्कार प्रदान गरिने भएको छ । गण्डकी साहित्य सङ्गम, पोखराका अध्यक्ष डा कृष्णराज अधिकारीले उक्त कुराको जानकारी दिनुभयो । डा.अधिकारीका अनुसार जेठ ८ गते गोकुल जयन्तिका दिन […]
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अबका विद्यार्थीहरुलाई जवरजस्ती होइन उनीहरुको इच्छा अनुसारको व्यवहारिक शिक्षा हासिल गर्न दिनुपर्ने बताउनुभएको छ । बागलुङ जिल्लाको काठेखोला गाउ“पालिका–७ रेश स्थित रेश नुन्थला माध्यामिक विद्यालयले सञ्चालन गरेको शैक्षिक महोत्सवको […]
स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेनमा डा विश्वबन्धु बगाले नियुक्त गरेको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै डा बगालेलाई मेडिकल सुपरिटेन्डेनमा नियुक्ति गर्नुभएको हो । यसअघि अस्पतालका मेसु डा […]
गण्डकी प्रदेशका सम्पूर्ण स्थानीय तहमा दिवाकालिन जेष्ठ नागरिक सेवा केन्द्र स्थापना गरिने भएको छ । सामाजिक विकास मन्त्री नरदेवी पुनले पछिल्लो समय जेष्ठ नागरिकहरु एक्लो हुदै गइरहेकाले प्रदेश सरकारले दिउसोको समयमा दिउसोमा जम्मा हुने, एक […]