तनहुँका ६६ विद्यार्थी एसईई दिनबाट वन्चित

तनहुँका ६६ जना विद्यार्थी माध्यमिक शिक्षा परिक्षा (एसईई) दिन वन्चित भएका छन् । विद्यालयमा नियमित उपस्थित नहुदाँ ७५ प्रतिशत हाजिरी नपुगेका कारण ६६ जना विद्यार्थीहरु परीक्षा दिनबाट वञ्चित भएका हुन् । एसईईमा सहभागी हुन विद्यार्थीले […]

विश्व क्षयरोग दिवस, जनचेतना बढाउन आवश्यक : उपप्रधान एवं स्वास्थ्यमन्त्री यादव

आज विश्व क्षयरोग (टिबी) दिवस मनाइदैछ । क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी भन्दै यस वर्ष विश्वभरी नै यो दिवस मनाउन लागिएको हो । सामान्यतया टिबी भनिने यस रोगको पूर्णरुप अंग्रेजीमा ट्यूब्रक्लोसीस हो । क्षयरोग […]

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(क्षेत्रीय अस्पताल)मा नागरिकलाई हैरानी, नागरिक समाजको ज्ञापनपत्र

गण्डकी प्रदेशकै पुरानो, ठूलो एक मात्र सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वेथितीहरुबाट गुज्रिरहेको र यस क्षेत्रका आम सर्वसाधारण नागरिकहरुले ठूलो हैरानी बेहोर्नुका साथै सुलभ स्वास्थ्य सेवाबाट बञ्चित हुन परिरहेको कुरा ध्यानाकर्षण गराउँदै नागरिक समाज […]

संविधान संशोधन नभए सरकार छाड्छौः उपप्रधानमन्त्री यादव

संघीय समाजवादी फोरमले संविधान संशोधन नभए सरकार छाड्ने बताएको छ । नेपाल सरकारका उपप्रधान, स्वास्थ्य तथा जनसङख्या मन्त्री एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संसोधन नभए सरकार छाड्ने बताउनुभएको हो । संघीय प्रेस […]

आजबाट एसइई परीक्षा शुरु, चार लाख ७५ परीक्षार्थी सहभागी हुँदै

यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आज आइतबारबाट शुरु भएको छ । परीक्षा बिहान ८ बजेबाट शुरु भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ । यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ […]