राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य सेवा प्रभावित हुँदा सर्वसाधारणलाई मर्का परेको भन्दै दैनिक स्वास्थ्य सेवामा प्रभाव पर्ने गरी आन्दोलन नगर्न सरकारी चिकित्सकलाई आग्रह गरेको छ । सरकारी चिकित्सक संघ गोदानको आन्दोलनका कारण देशभरका सरकारी अस्पतालको […]
चितवनमा टेष्ट ट्युव बेबी सेन्टर सञ्चालनमा आएको छ । चितवन मेडिकल कलेजले अस्पताल परिसरमा नै बेबी सेन्टर सञ्चालनमा ल्याएको हो । सेन्टर समुद्घाटन गर्दै उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहका लागि […]
रोमानियामा शान्ति प्रवद्र्धनका लागि अन्तरक्रिया सम्पन्न भएको छ । रोमानियाको इन्स्चिच्यूट अफ एडभान्स् स्टडिज् अन लिभान्ट कल्चर एण्ड सिभिलाइजेसन आइएसएसिसिएल, रोमानियका विदेश मन्त्रालय, हेभन्ली कल्चर वल्र्ड पिस रेष्ट्रोरेसन अफ लाइट(एचडब्लुपिएल) लगायत विभिन्न संस्थाहरुको संयुक्त आयोजनामा […]
त्रिभुवन विश्वविद्यालयले अबदेखि स्नातक तह प्रथम वर्षको परीक्षा फाराम विद्यार्थीले अनलाइनमार्फत भर्ने व्यवस्था गर्ने भएको छ । त्रिविले अब परीक्षा हुने स्नातक तह प्रथम वर्षको परीक्षाको फाराम अनलाइनमार्फत् भर्ने व्यवस्था सुरु गर्न लागेको हो । […]
गण्डकी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा भएको पशुस्वास्थ्य तथा इपिडिमियोलोजी तालिम सम्पन्न भएको छ । सोमबार बाट शुरु भएको तालिम बुधबार सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका भुमि ब्यवस्था कृषि […]