स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आँधी प्रभावित क्षेत्रमा रगत तथा चिकित्सकको अभाव नभएको जनाएको छ । मन्त्रालयका अनुसार बारा, पर्साका प्रभावित क्षेत्रका घाइतेको लागि चाहिने रगत अभाब नभएको जनाएको छ । रगत र चिकित्सकको अभाब नभएपनि […]
शैक्षिक सुधारका लागि शिक्षा नीति, कार्यक्रम तथा ऐनमा व्यापक सुधारको खाँचो आंैल्याइएको छ । यसका लागि विद्यालयलाई साधारण, व्यावसायिक तथा प्राविधिक तहमा विभाजन गर्नुपर्ने सुझाव प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित उपसमितिले दिएको छ […]
पृथ्वी राजमार्ग बस सञ्चालक समितिले बम्पर पुरस्कार वापत प्राप्त एक किलो सुनबाट एम्बुलेन्स खरीद गर्ने भएको छ । कान्तिपुर पब्लिकेसन्स प्रालिको ‘कान्तिपुरको स्वर्णपुर २’ ग्राहक योजनामा बम्पर पुरस्कार अन्तर्गत एक किलो सुन प्राप्त भएको र […]
तनहुँका ६६ जना विद्यार्थी माध्यमिक शिक्षा परिक्षा (एसईई) दिन वन्चित भएका छन् । विद्यालयमा नियमित उपस्थित नहुदाँ ७५ प्रतिशत हाजिरी नपुगेका कारण ६६ जना विद्यार्थीहरु परीक्षा दिनबाट वञ्चित भएका हुन् । एसईईमा सहभागी हुन विद्यार्थीले […]
आज विश्व क्षयरोग (टिबी) दिवस मनाइदैछ । क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी भन्दै यस वर्ष विश्वभरी नै यो दिवस मनाउन लागिएको हो । सामान्यतया टिबी भनिने यस रोगको पूर्णरुप अंग्रेजीमा ट्यूब्रक्लोसीस हो । क्षयरोग […]