स्वास्थ्य तथा जनसंख्या मन्त्रालले आन्दोलनरत सरकारी चिकित्सक संघ (गोदान)लाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिई नागरिकको उपचार पाउने अवसरलाई बन्चित नगर्न आग्रह गरको छ । […]
पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं सांसद खगराज अधिकारीले पोखरामा रहेको गण्डकी मेडिकल कलेजले विद्यार्थीसँग जथाभावी शुल्क लिएको भन्दै छानविन गरी कार्वाही गर्नुपर्ने बताउनुभएको छ । साे कलेजले ४२ लाखभन्दा शुल्क लिन नपाउनेमा ५२ लाख रुपैयाँ […]
बाँकेको होलियामा हात्तीपाइले रोग नियन्त्रणका लागि आगामी फागुन १५ गते बुधबारदेखि अभियान शुरु गरिने भएको छ । होलिया स्वास्थ्य चौकीले ९ केन्द्रबाट औषधि सेवनको कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको हो । औषधि सेवन गर्न […]
पोखरामा फागुन १५ गतेदेखि आयोजना गरिने पोखरा अन्तराष्ट्रिय नाटक महोत्सव २०७५ को तयारी पुरा भएको छ । पोखराका दुई क्रियाशिल नाट्य संस्था पोखरा थिएटर र युथ क्रियशन थिएटरको संयोजनमा आयोजना हुने यो नाटकको तयारी पुरा […]
पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले महागनर महिलाको स्वाथ्यका विषयमा गम्भीर रहेको बताउनुभएको छ । पोखरा महानगरपालिका शहरी स्वाथ्य केन्द्रमा आयोजित महिलाहरुको पाठेघरको मुख तथा स्तन क्यान्सर सम्वन्धि सचेतना तथा परीक्षण कार्यक्रमको उद्घाटन गर्दै महिलालाई प्राथमिकता […]